४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीलाई २० कित्ता शेयर

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ।

प्रधानमन्त्री (कुलपति)लाई खुला पत्र

तपाईं नेपालका धेरै संस्थाका प्रमुख हुनुहुन्छ र देशको प्रधानमन्त्री पनि। त्यसैले यस पत्रमा मैले तपाईंलाई कुनै एउटा संस्थाको प्रमुखभन्दा पनि प्रधानमन्त्रीकै रूपमा सम्बोधन गर्न चाहें। स्वीकार गर्नुहोला।

प्रधानमन्त्रीले भने : भूमिगत बसेर क्रान्तिको सपना नदेख्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई कानूनको कठघरामा ल्याउने बताएका छन्। आइतबार संसदलाई सम्वोधन गर्दै उनले विप्लवलाई वार्तामा आउन र हतियार बुझाउन समेत आग्रह गरे।

विकास र समृद्धिले नेपालीको मुहारमा उज्यालो ल्याउने छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन्। गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे गिती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन गर्दै ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए।

ओलीलाई कांग्रेसको चेतावनी : सेनालाई कमजोर पार्न खोजिए सदन र सडक तताउँछौं

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन्। संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ।

प्रधामन्त्रीलाई किन चाहियो यति धेरै शक्ति?

प्रधानमन्त्री भएसँगै केपी शर्मा ओलीलाई लागिरहेको आरोप हो –उनी सत्ता शक्तिलाई आफ्नो मुठ्ठीमा राख्न प्रयासरत छन्। पछिल्लो पटक संसदमा प्रस्तुत तीन विधेयकले यो आरोपलाई अझ बलियो बनाएको छ।

प्रधानमन्त्रीले सत्ता केन्द्रिकरण गर्न खोजे : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता केन्द्रिकरण गर्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेश युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले सत्ता केन्द्रिकरणको प्रयास गरेकाले लोकतन्त्रमाथि चुनौती थपिएको जनाए।

लगानी सम्मेलनमा जुट्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन्। शुक्रवार बसेको उद्योग वाणिज्य प्रवर्द्धन परिषदको दोस्रो बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथीलाई व्यवस्थित बास, सुरक्षा र अन्य प्रबन्ध मिलाउन निर्देशन दिए। परिषदका तर्फबाट सुरज बैद्यले सम्मेलनको तयारीको बारेमा बैठकलाई जानकारी गराएका थिए।

सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस

झापाबाट फर्किंदा फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा प्रधानमन्त्री केपी ओली सवार जहाज आकाशमै ‘होल्ड’ भएपछि छानबिन गर्न बनेको समितिले कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

प्रधानमन्त्रीलाई ‘पावर’

देश विकास शक्तिको केन्द्रीकरणबाट हुन सक्दैन। सबैको सहभागिता र स्वामित्वबाट मात्रै दिगो विकासतर्फ मुलुक अग्रसर हुन सक्छ। मुलुकको विकास–निर्माण तथा शासन–प्रशासनको मियोका रूपमा हाम्रो राजनीतिक प्रणालीले प्रधानमन्त्रीलाई अंगीकार गरेको छ। यस हिसाबले प्रधानमन्त्री कार्यालयलाई बलियो बनाउनुपर्छ भन्ने आवाज केही वर्षयता उठेको पनि हो।

भियतनामी नेता होचिमिन्हबाट प्रभावित छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भियतनामी नेता होचिमिन्हबाट निकै प्रभावित भएको बताएका छन्। प्रधानमन्त्री ओलीसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका राजदूत फाम सान्ह चाउले मंगलवार गरेकाे शिष्टाचार भेटमा प्रधानमन्त्रीले आफूले नेता होचिमिन्हका बारेमा धेरै पुस्तक अध्ययन गरेको स्मरण गरे।

ओली सरकार देउवाको सुपर सरकार

प्रधानमन्त्री केपी ओली आफ्नो पूरा नाम ‘खड्गप्रसाद ओली’ सुन्न र लेख्न खासै मनपराउँदैनन् अरे। प्रमलाई आफ्नो संक्षिप्त नाम ‘केपी ओली’नै प्यारो छ।आफूप्रम निकटदावा गर्ने एकजना विराटनगरतिरका कमरेडले मलाई सुनाए। मलाई प्रमको नाम केपी ओली वा खड्ग ओली जे भए पनि मतलव हुनुपर्ने कुनै कारण छैन। तर मन नपर्ने नामबाट अब सम्बोधन नगरौँला भनी कामरेड मित्रलाई विश्वस्त पारे।

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीलाई राेक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समाचार संकलनका लागि आएका केही पत्रकारलाई प्रवेशमा रोक लगाएको छ। समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने सञ्चारकर्मीलाई सुरक्षाकर्मी ले पार्किङ क्षेत्रबाटै प्रवेश निषेध गरेका हुन।

बाबुराम भन्छन्ः सेना परिचालन प्रधानमन्त्री मातहत ल्याउँदा सैन्य ‘कु’को खतरा

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउने तयारीप्रति असन्तुष्टि जनाएका छन्। सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रधानमन्त्रीको एक्लो निर्णयले सेना परिचालन गर्न पाउनेगरी आउन लागेको विधेयकमा असन्तुष्टि जनाएका हुन्।

अलमलमा नेतृत्व, जोखिममा नेपाल

देशले वाक्पटुताका मूर्धन्य प्रधानमन्त्री तर छापामार युध्दकालमा सरकारसँग औपचारिक वार्ता गर्न आउँदा पनि सकेसम्म नबोल्ने गृहमन्त्रीको असाधारण जोडी पाएको छ। पहिलो लामो समयसम्म झ्यालखानमा बसेर कपाल फुलेको अनि दोस्रो १० वर्ष छापामार युध्द सञ्चालन गरेर पाको भएको। अहिले नेपालको बागडोर सम्हालेर बसेका यी दुई नायकबीच स्वभावको विपरीततालाई कसरी अथ्र्याउने ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्