४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महतको प्रश्नः प्रधानमन्त्रीज्यू रेल गुडाउन भौतिक संरचना खैं? हल्ला मात्रै गर्ने?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले वर्तमान सरकार काममुखी भन्दा प्रचारमुखी भएको बताएका छन्। नुवाकोट उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिन विदुरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा डा. महतले पूर्वाधारको निर्माण गरेर, नागरिकहरुको जीवनस्तर उकासेर मात्र आर्थिक प्रतिफल आउने खालको आयोजनाहरुको खाका तयार पार्नुपर्ने बताए।

सफल होला ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ?

देशमै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्ने उद्धेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम विगतका रोजगार कार्यक्रमजस्तै असफल हुने सम्भावना बढी छ।

गरिबी निवारण कोषको पुनर्संरचना गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन्। कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका ओलीले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाई समेत मध्यनजर गर्दै पुनःसंरचना गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले सेनालाई कमजोर पार्न खोजेः नेता खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई कमजोर पार्ने खेल खेलिरहेको आरोप लगाएका छन्। पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले सेना परिचालन गर्ने निर्णय गर्नु राष्ट्रघाती भएको बताए।

टेबलटेनिस खेल्दै पूर्वप्रधानमन्त्री दाहाल (फोटो फिचर)

विश्व टेबलटेनिस दिवसका अवसरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल टेबलटेनिस खेल्दै ।

कसरी बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम ?

आगामी पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको दायरा फराकिलो बनाउँदै लाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उल्लेख गरेको छ।

भूटानका पूर्वप्रधानमन्त्री नेपालमा

भूटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे काठमाडौं आइपुगेका छन् । उनी हिन्दुकुश हिमालय क्षेत्रका बारेमा अध्ययन गर्नका लागि काठमाडौ आइपुगेका हुन् ।

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै फर्काइदिए किसानले

अदुवाको बीउ गुणस्तरहीन भएको भन्दै धरान उपमहानगर २० का विष्णुपादुका (कोकाहा)का किसानहरुले फिर्ता पठाइदिएका छन्।

सरकारको ध्यान गफमा होइन, काममै छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले सरकारले गफ मात्रै होइन काम पनि गरेका बताएका छन्। राष्ट्रिय विकास परिषद्को बुधबारबाट सुरु बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान गफमा कम, काममा ज्यादा भएको बताए।

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

प्रकृतिमाथि कसैले पनि र कुनै पनि आविष्कारले विजय पाउन सक्दैन भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन। बारा र पर्सामा आएको हुरी र बतासले अनेकौँ मानिसको ज्यान लियो र करोडौँको श्रीसम्पत्ति विनाश भयो।

रोजगार कार्यक्रमले तानेन युवा

चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु ग-यो। उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो– अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकपटक सोच्नेछन्।

हलो हजुर म गोकर्ण विष्ट बोल्दै छु, के गुनासो छ भन्नुस त ...

सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्री विष्टले गुनासोको प्रकृति हेरेर सम्बोधनका लागि सम्बन्धित निकायमा पठाइने उल्लेख गर्दै गुनासोका संवेदनशीलता हेरेर तत्काल समाधान खोजिने बताए।

नेकपा सांसदले एक दिनको तलब पीडितलाई दिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ।

द्वन्द्व चर्काउने प्रयास पटक-पटक हुँदैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक-पटक भए पनि त्यस्ता प्रयास असफल पारिएको बताएका छन्।

प्रधानमन्त्रीलाई त्रिशूली थ्री बीको २० कित्ता सेयर

त्रिशूली थ्री बीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। नेपालको पानी जनताको लगानी नाराका साथ सुरु भएको उक्त आइपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्