२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुग्यो’ (भिडियो)

संसदमा सुरु भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल सुरु भएको छ। छलफलमा सहभागी हुँदै नेपाल मजदूर किसान पार्टीका सांसद अनुराधा थापा मगरले अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथि कारवाहीको निर्णय भारतको हातमा पुगेको उल्लेख गरिन्।

देउवा तीन दिने भारत भ्रमणमा जाने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कात्तिक १९ देखि तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट इन्डिया फाउन्डेसनले गोवामा आयोजना गर्न लागेको एक सेमिनारमा भाग लिन उनी भारत जान लागेका हुन्।

भारतीय टिभी च्यानल प्रसारणमा रोक

पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पेमरा ( पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो ।

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

भारतका विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको भारतीय प्रहरीले जनाएको छ । ह्याक भएको आशंका भएका बैंकहरुले आफ्ना ग्राहकलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न आग्रह गरेका छन् ।

भारतले दिएन, चीनबाट ल्याउन पहल

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ।

'भारत चाहँदैन' त्रिदेशीय साझेदारी

गोवा सम्मेलनमा संयोगवश प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय समकक्षी नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ एकठाउँ भेटिए। 'मौकामा चौका हान्न' खप्पिस दाहालले त्यहीबेला तीन देशबीच त्रिदेशीय साझेदारीमा विकाससहितका काम अघि बढाउनुपर्ने प्रस्ताव राखे।

भारतीय अधिकारीद्वारा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको जानकारी

नयाँ दिल्ली- भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन्।

भारतीय राजदूतको तर्क कांग्रेस केन्द्रीय समिति छिर्‍यो

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु नहुने राय दिएका छन्। बिहीबारदेखि सुरु भएको बैठकमा दोस्रो दिन बोल्ने १७ मध्ये प्रदीप पौडेलबाहेकका केन्द्रीय सदस्यले लोकमानसिंहको बचाउ गरेका हुन्।

नेपालमा भारत विरोधी भावना बढ्योः भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपालमा भारतविरोधी भावना बढेको बताएका छन्। नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि पर्ने बताउँदै यसले नेपालमा भारत विरोधी भावना बढाएको उनले बताएका हुन्।

भारतीय राष्ट्रपति भ्रमणको सुरक्षा तयारी बुझ्न टोली पोखरामा

पोखरा-भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणका क्रममा पर्यटकीय नगर पोखरा आउने भएपछि यहाँ तयारी सुरु भएको छ। मुखर्जीको भ्रमण बेलाको सुरक्षा अवस्था बुझ्नका लागि सुरक्षा अधिकारी सहितको ‘एडभान्स’ टोली शुक्रबार पोखरा आएको छ।

भारतीय राजदूतलाई पदीय मर्यादा नभुल्न युवा संघको चेतावनी

एमाले भातृ संगठन युवा संघले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह जोगाउन भारतीय राजदूतले गरिरहेको चलखेलप्रति आपत्ति जनाएको छ। कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भइसकेको अवस्थामा विदेशी चलखेल हुनु अनावश्यक रहेको संघले जनाएको छ।

भारतमा जोखिमपूर्ण काम गर्न पुगेका बालकको उद्धार

भारतको एक बाल गृहमा रहेका ३ जना नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। भारतको मिज्जफफरपुर जिल्लामा रहेको निर्देशक सञ्चालक रहेको बालगृहमा राखिएका दैलेख निवासी बालकको उद्धार गरिएको हो।

लोकमान जोगाउन भारतीय राजदूत सक्रिय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्