२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काँग्रेसले शुक्रबार संसद् बैठक अवरोध नगर्ने

नेपाली काँग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ। रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे।

कर्णाली मन्त्रिपरिषद् बैठक : निजी क्षेत्रलाई १० वर्षसम्म कर छुट दिन आग्रह

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा लगानी गर्ने निजी क्षेत्रलाई १० वर्षसम्म कर छुट गरिदिन संघीय सरकारसँग आग्रह गरेको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्गम र पिछडिएको क्षेत्रको समृद्धि र विकासका लागि निजी क्षेत्रको लगानी रहने योजना, आयोजना, कार्यक्रम र उद्योगबाट १० वर्षसम्म कर र राजश्वमा छुट दिन संघीय सरकार र अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ।

प्रदेश सभा बैठक स्थगित

डा गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसले प्रदेश सभा बैठक अबरुद्ध पार्ने भएपछि प्रदेश १ को प्रदेश सभा बैठक सूचना टासेर स्थगित गरिएको छ।

बैठकमात्र भए, निस्किएन समाधान

भारतीय सीमासँग जोडिएको पूर्वी नेपालको दसगजा वर्षाैंदेखि भारतीय पक्षबाट अतिक्रमणमा परे पनि समस्या समाधान गर्न बैठक बस्नेबाहेक केही प्रयास हुन सकेको छैन।

साउन १६ गते बस्ने गरी अाजकाे राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौँमा बसेको छ।

ट्रम्पसँगको शिखर बैठकका आलोचकप्रति पुटिन आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार फिनल्यान्डको हेल्सिन्कीमा भएको शिखर बैठकको आलोचना गर्ने आलोचकहरुप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित भएका छन् ।

प्रतिनिधि सभाको बैठक स्थगित

प्रतिनिधि सभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ। संसद सचिवालयले एक सूचना टास गरी बैठक स्थगित गरिएको जानकारी गराएको हो।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन, कांग्रेसले बैठक अवरुद्ध गर्ने

प्रदेशसभा स्थापना भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहीबारको बैठकलाई ओलीले सम्बोधन गर्नेछन्।

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो। सभामुख कृष्णबहादुर महराले पटक पटक आसन ग्रहणका लागि गरेपनि कांग्रेस सांसदहरु उठेर अवरोध गरिरहे।

कार्यालय नहुँदा संसदीय समितिको बैठक बस्नै कठिन

गण्डकी प्रदेशका विषयगत समितिले पूर्णता पाएतापनि समितिहरुलाई कार्यालय व्यवस्थापन भने अझै हुन सकेको छैन। प्रदेशसभा नियमावलीले नै चारवटा संसदीय समिति र उनीहरुको सचिवालय रहने व्यवस्थापन गरेतापनि हालसम्म त्यसको व्यवस्थापन भने भएको छैन्। कार्यालय अभावकै कारण संसदीय समितिहरु दलविशेषका कार्यालयमा बैठक बस्ने गरेका छन्।

प्रतिनिधि सभा बैठकमा पेश होला त चिकित्सा शिक्षा विधेयक

प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ। बैठक एक बजेका लागि बोलाइएको भएपनि कार्यसूची अझै तय भएको छैन।

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।

नेपाल–चीन परामर्श बैठक : प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिने तयारी

नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्