२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका सदस्यहरुको तय भएसँगै समितिको बैठक आज मध्यान्ह १२ बजे बस्न लागेकाे हाे ।

नेपाल–भारत सीमा बैठक दार्चुलामा

नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ।

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ। काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा छलफलका लागि कार्यसूचीमा ल्याउन माग गर्दै दोस्रो बैठक पनि अवरुद्ध गरेको हो।

युरोप, चीन, रुस र इरानबीचको बैठक आज

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले मे महिनामा हात झिक्ने निर्णय गरेपछि उक्त सम्झौतालाई कसरी जीवित राख्ने भन्नेबारे चीन, फ्रान्स, जर्मनी, बेलायत र रुसका विदेशमन्त्रीहरुले इरानी अधिकारीहरुसँग अस्ट्रियाको राजधानी भियनामा शुक्रबार भेट गर्दै छन्।

राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयक ‘२०७५’ का विभिन्न शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिको माग गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

नेकपा सचिवालयको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालयको तेस्रो बैठक बस्दैछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु हुने पार्टीका महासचिव विष्णु पौडेलले बताए।

सिंगो दल नै संसद बैठकमा अनुपस्थित

आइतबारको प्रदेशसभा बैठकमा दोस्रो ठुलो प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका कुनै पनि प्रदेशसभा उपस्थित भएनन्। संसदीय दल नै अनुपस्थित भएको यो पहिलो घटना हो। आइतबार जनमोर्चा नआएतापनि सदनमा भने प्रदेशको महत्वपूर्ण राजधानीको विषयमा छलफल  भयो।

संसद बैठक आधा घण्टा स्थगित

प्रतिपक्षको विरोधका कारण संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। संसद नियमावलीको नियम भन्दा बाहिर रहेर सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्न लागेको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित गरिएको हो।

इपिजीको नवौं बैठक : साझा प्रतिवेदन तयार, अाेली र माेदीलार्इ बुझाइने

नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक शनिबार सम्पन्न भएको छ।

इपिजी बैठक काठमाडौंमा सुरु

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को शुक्रबार काठमाडौंमा सुरु भएको दुईदिने बैठक साझा प्रतिवेदन निर्माणका लागि केन्द्रित भएको छ । शुक्रबार सुरु भएको बैठकलाई अन्तिम बैठक बनाउने प्रयासमा नेपाल र भारतका दुवै सदस्य लागेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्