१५ असार २०८१ शनिबार
image/svg+xml

नेपाल र हङकङबीच हेड टु हेडको खेल, कसले मार्ला बाजी?

दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २/२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाबिहीन बनेको थियो।

राष्ट्रिय खुल्ला पौडीमा अजल काजी बनाए किर्तिमान

स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्।

१९ औं एसियाली खेलकुद : कुसल मल्ल र दिपेन्द्रसिंह ऐरीले राखे किर्तिमान

१९ औं एसियाली खेलकुद प्रतियोगितमा कुसल मल्लले किर्तिमानी सतक तथा दिपेन्द्रसिंह ऐरीले किर्तिमानी अर्धसतक बनाएका छन।

१९ औं एसियाली खेलकुद : कुसल मल्लको किर्तिमानी सतक संगै नेपालले मंगोलिया विरुद्ध ३१४ रन बनायो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको विशाल योगफल तयार गरेको छ।

रंगशालाविहीन जुम्ला

तत्कालिन जिल्ला विकास समिति हुँदा खेलकुद क्षेत्रको विकासका लागि व्यवस्थित रंगशाला निर्माण गर्न बोर्ड समितिलाई पटकपटक ज्ञापन पत्र दिनेदेखि ध्यानाकर्षण गराउने सम्मको काम भयो।

आफ्नै कीर्तिमान तोड्दै कामीरिताले बनाए 'नयाँ रेकर्ड'

कामीरिता शेर्पाले सर्वोच्‍च शिखर सगरमाथा आरोहण गरेर आफ्नै रेकर्ड तोडेका छन्। बुधबार बिहान ७ बजेर ५० मिनेटमा २३ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमताभन्दा १६ प्रतिशत बढी

उत्पादन वृद्धिमा तीव्रता दिँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडेले पछिल्लो २४ घण्टामा नयाँ कीर्तिमान राखेको छ। दैनिक(२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।

आैंलामा बल घुमाएर कीर्तिमान

मानिसमा अनेक कला लुकेका हुन्छन् । तीनै कला प्रस्तुत गरेर संसारमा चम्कन्छन् धेरै । तर, कोही प्रतिभा त्यस्ता छन्, जो विश्व किर्तिमान राखेर पनि पर्दा पछाडि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्