२३ असार २०८१ आइतबार
image/svg+xml

२० वर्ष पुगेपछि बिहे गर्नेलाई ५० हजार

महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन्।

मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु, २ गम्भीर

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतो रहेका छन्।

हात्ती लघार्न दलबल जङ्गलमा

चुरे फेदका बस्तीमा जङ्गली हात्तीले बस्ती पसेर आतङ्क मच्चाएपछि बर्दिबासमा जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयले जङ्गलमा खोज अभियान बढाएका छन्।

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ।

साँगा–धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ।

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो।

मिटरब्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर आएका मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति भएको छ।

मुआब्जा विवादका कारण रेल्वे स्टेसन निर्माण अलपत्र

पूर्वपश्चिम रेलमार्गअन्तर्गत जनकपुर–बर्दिबास–जयनगर खण्डको महोत्तरी बर्दिबासमा बन्न लागेको रेल्वे स्टेसनको निर्माण मुआब्जा विवादका कारण अलपत्र परेको छ।

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ।

हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा घाइते दुईको मृत्यु

आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका– ४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका– २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो।

रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास

समितिले बर्दिबास नगरपालिका वडा नं १ र १४ ९साविक बर्दिबास गाविस क्षेत्र को रेल्वेका लागि पूर्वमा रातु नदीदेखि पश्चिममा भव्सी नदीबीचमा पर्ने प्रस्तावित ५९ बिघा क्षेत्रफल जग्गाको बुधबार साँझ मूल्य निर्धारणको विषय टुङ्ग्याएको हो। बर्दिबासका दुवै वडामा रेल्वेले रोक्का राखेको जग्गाको न्यूनतम सात लाखदेखि अधिकतम रु ८१ लाखसम्म प्रतिकट्ठा मूल्य निर्धारण गरिएको भट्टराईले जानकारी दिए।

बर्दिबास हेल्प फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार सहयोग

बर्दिबास हेल्प फाउण्डेसनद्वारा महोत्तरीका पत्रकारका लागि विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार रुपैयाँ नेपाल पत्रकार महासंघलाई सहयोग गरेका छन्।

बर्दिबास घटनाः सर्वपक्षीय बैठकबाट चार बुँदे निर्णय

६ वर्षीया बालिका गुलाब खातुनको हत्यापछि मंगलबारदेखि तनावग्रस्त बर्दिबास बुधबार साँझबाट शान्त बनेको छ। आन्दोलरत पक्ष, प्रशासन तथा राजनीतिक दलको सर्वपक्षीय बैठकले चार बुँदे निर्णय गर्दै आन्दोलन स्थागित गरेपछि बर्दिबासको जनजीवन शान्त बनेको हो।

बर्दिबास घटनाः निषेधाज्ञा तोड्दै प्रदर्शन जारी

प्रदर्शन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागि बर्दिबासका एक जनाको मृत्यु भएपछि स्थानीयहरुले बुद्यबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्