१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बर्दिबासमा डेंगु रोगी बढे

महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ।  जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन्।

बर्दिबास–ढल्केबर सडक खण्डको रातु पुल भासिएपछि यात्रुको विजोग (फोटो फिचर)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास ढल्केबर सडक खण्डमा पर्ने रातु पुल भासिएपछि यात्रुहरु समस्यामा परेका छन्। दैनिक हजारौंको सङख्यामा गुड्ने सवारीलाई पुल नहुँदा खोलाबाट आवातजावत गर्नुपरेपछि यात्रु समस्यामा परेका हुन्।

'बर्दिबास–बिजुलपुरा रेलरुट परिवर्तन गर्न भारतीय रेलवेसँग समन्वय गर्छु'

प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा–बर्दिबास खण्डको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्। धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।

मुसहर बस्ती बनाउन धुर्मुस पुगे बर्दिबास, नयाँ वर्षमा घर उपहार

हाँस्य कलाकार एवं सामाजसेवी सीताराम कट्टेल(धुर्मुस) मुसहर नमुना बस्ती निर्माणका लागि महोत्तरीको बर्दिबास अाएका छन्। उनी आउने खबरले मंगलबारमुसहर बस्तीका व्यक्तिहरु खुसी थिए। यस मध्ये १०५ वर्षीया जेष्ठ नागरिक मरनी सदा बिहानैदेखि धुर्मुसको बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन्।

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्