१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

प्रकृति संरक्षण कोषका सदस्य-सचिव अधिकारीलाई कारबाहीको निर्देशन

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै अधिकारीलाई कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन गरेको छ।

एक सचिवले अर्को सचिवलाई सोधे स्पष्टीकरण

राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्।

सतर्कता केन्द्रलाई उजुरी र कारबाहीको अधिकार

नयाँ बन्ने ऐनमा सार्वजनिक निकाय, त्यहाँ काम गर्ने कर्मचारी र पदाधिकारीबाट भएका अनुचित कार्यको छानबिन गर्नसक्ने अधिकार केन्द्रलाई दिने व्यवस्था छ ।

सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।

कार्यालय समयमा भेटिँदैनन् कर्मचारी

कर्मचारीले कार्यालय समय पालना गरेनगरेको विषयमा केन्द्रले मंगलबार सिंहदरबारबाहिरका २१ वटा सरकारी कार्यालयको अनुगमन गरेको थियो। २१ वटा टोली बनाएर छड्के गरिएको थियो। प्रत्येक छड्के टोलीमा दुई कर्मचारी थिए।

पन्ध्र हजारले बुझाएनन् सम्पत्ति विवरण

आव २०७६र७७ मा कूल छ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७र७८ मा कूल छ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन्।

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

गाई आनुवंशिक स्रोत केन्द्रका नाममा जग्गाधनी प्रमाणपुर्जा भएको १ हजार ५ सय ४६ दशमलब ३२ रोपनी जग्गा मात्र अतिक्रमित नदेखिएको सतर्कता केन्द्रले जनाएको छ । तर आनुवंशिक स्रोत केन्द्रको नाममा नापनक्सा भएको तर जग्गाधनी प्रमाणपत्र पाउन बाँकी रहेको ५ हजार १ सय २८ दशमलब ८६ रोपनी जग्गा पूरै अतिक्रमण गरिएकोे प्रतिवेदनमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्