२२ असार २०८१ शनिबार
image/svg+xml

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।

भरतपुरमा भयावह गर्भवती शल्यक्रिया

भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए।

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ।

‘भरतपुर मेट्रो प्लाजा’ को ठेक्का सम्झौता तोडियो, एक करोड २० लाख धरौटी जफत

निजी क्षेत्रको सहकार्यमा तीन अर्बको लगानीमा निर्माण गर्ने भनिएको ‘भरतपुर मेट्रो प्लाजा’को ठेक्का सम्झौता तोडिएको छ।

सबैका लागि खुला हुँदै दियालो बंगला

भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ।

शवको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।

प्रथम चौमासिकमा भरतपुर महानगरको वित्तीय प्रगति १५ प्रतिशत

भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको चार महिनामा १५ प्रतिशत वित्तीय प्रगति भएको छ।

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ।भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

अतिथिलाई उपहारकिनेर नदिन विद्यालयलाई भरतपुर महानगरको आग्रह

भरतपुर महानगरपालिकाले बजारमा किनेर उपहार सामग्री नदिन विद्यालयहरूलाई आग्रह गरेको छ।

भ्रमण वर्ष प्रचारका लागि अन्तरक्रिया

भरतपुर भ्रमण वर्ष – २०२४ मनाउन सरोकारवाला लागि परेका छन्। यस क्रममा भ्रमण वर्षको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्डमा अन्तरक्रिया कार्यक्रम भएको छ।

रेनुलाई बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बद्नाम गराउन खोजेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

मुवाँथाई पदाधिकारीलाई रेनुको बधाई

भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले हालै निर्वाचित नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपति र उपाध्यक्ष अतीत भण्डारीलाई बधाई दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्