२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इलामबाहिरका इलामबासी घर ल्याउन नपाइने

इलामबाहिर बसोबास गरिरहेका इलामबासीलाई लकडाउनका बेला घर (जिल्ला) ल्याउन नपाइने भएको छ । काठमाडौं र अन्य जिल्लाबाट इलामबासीलाई घर ल्याउने भन्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट गरिएका सबै सूचना हटाउन पनि स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

इलाममा कोभिड–१९ को सूचना संयन्त्र नामको मात्रै

जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को आधिकारिक विवरण र सूचनाप्रवाहका लागि निर्माण गरिएको एकीकृत सूचना संयन्त्र नाममात्रैको भएको छ।

इलाममा आइसोलेसन तयार गरिँदै

नोबल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि जिल्लामा आइसोलेसन कक्ष तयार गरिने भएको छ। इलाम अस्पतालमा रहेको क्याबिन वार्डलाई आइसोलेसन तोकिने भएको हो।

गुणस्तरहीन बिरुवामा नझुक्किन किसानलाई सुझाव

किवीफल भन्नेबित्तिकै जुन पायो त्यही बिरुवा नरोप्न अगुवा किवी किसान र प्राविधिकले नयाँ किसानलाई सचेत गराएका छन्।

गुमनाम ‘दुर्लभ’ चिया

इलाम घुम्न आउने पर्यटक थुम्का–थुम्कामा लहलाएको हरियो चियाबारी देखेर मोहित हुन्छन्। घन्टौंसम्म चियाबारी घुम्छन्, सुस्ताउँछन् र तालतालका तस्बिर कैद गरेर फर्किन्छन्।

इलाममा राष्ट्रिय नाटक महोत्सव हुने

बढ्दो आधुनिकता र जीवनशैलीमा आएको परिवर्तनले नेपाली साहित्यमा बिरलै मात्र देख्न–पढ्न पाउने अवस्थामा पुगेको नाटक विधाको संरक्षणका लागि कलाकर्मी जुटेका छन्। जिल्लामा राष्ट्रिय लोक–नाटक महोत्सव आयोजना गरी त्यसैको माध्यमबाट देशको मौलिकता झल्काउन सरकारी र सामाजिक संघ–संस्था एकजुट भएका हुन्।

रमणीय इलाम घुम्नुस् है !

हाम्रो देश नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँका हरियो वनजङ्गल, पशुपक्षी, नदीनाला, छङछङ गर्दै झर्ने झरना, चाँदीजस्तै टल्किने हिमाल, पहाडी लेकबेंसी र सम्म परेको तराईदेखि विदेशी पर्यटकहरू आकर्षित छन्। हाम्रो देशका विभिन्न ठाउँमध्ये १ नं. प्रदेशमा रहेको इलाम जिल्ला पनि नेपालको शोभनीय ठाउँ हो।

इलाम अन्तरवडा फुटबलमा वडा ९ र ६ विजयी

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा दोस्रो इलाम अन्तरवडा फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार सुरु प्रतियोगिताको पहिलो दिनका खेलमा २ टिम विजयी भएका छन्।

लिम्बुवानका नौ कार्यकर्ता पक्राउ गरी छाडिए

पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्चका ९ कार्यकर्तालाई प्रहरीले सदरमुकामबाट पक्राउ गरी छाडेको छ। इलाम चोकबजारमा राखिएको राष्ट्रिय झन्डाको छेउमा लिम्बुवानको झन्डा गाढ्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फिल्म सुटिङको हब बन्दै इलाम

अभिनेता दयाहाङ राई गत वर्ष इलामको पर्यटकीयस्थल सन्दकपुर भ्रमणमा आएर १० दिन बसे। एकैछिनमा उघ्रिने, क्षणभरमै धुम्मिने, पानी पर्ने र घाम पनि लागि हाल्ने इलामको मौसममा उनलाई यतिका दिन बितेको पत्तो भएन।

इस्ट टुरिज्म फेस्टिभल आयोजना गरिने

पर्यटन वर्ष सन् २०२० को प्रवर्द्धनका लागि इलाम नगरपालिकाले ‘इस्ट टुरिज्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। यस अवसरमा आउँदो चैत मसान्तदेखि वैशाख २ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने नगरपालिकाले जनाएको छ।

चाडबाड नजिकिँदा चोरी–लुटपाट बढ्दो

दसैं, तिहारलगायतका चाडबाड नजिकिँदै जाँदा सदरमुकामका विभिन्न स्थानमा चोरी र लुटपाटका घटना थपिँदैछन्। रातको समयमा चोरी र सार्वजनिक सम्पती क्षति गर्ने व्यक्ति सक्रिय भएका छन्।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकामा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पर्यटक आगमन उकालो

नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिँदै जाँदा जिल्ला घुम्न आउने पर्यटक थपिँदैछन्। प्रचारप्रसारमा तीव्रता र पूर्वाधार सहजताले जिल्लामा पछिल्लो वर्ष पर्यटकको संख्या बढेको हो।

सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे

इलाम नगरपालिका–९, गोलाखर्कछेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबका १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्