२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

अन्तु पर्यटन महोत्सव आजदेखि

सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्।

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

कोशी प्रदेश सरकारसँगको साझेदारीमा सूर्योदय नगरपालिकाले पाँचदिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न एकल महिलालाई बाटो देखाएको छ।

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन।

सूर्योदयमा प्राङ्गारिक चियाखेती अभियान

उनका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ। हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो।

जन्मदर्ताका लागि घरमै पुग्छन् वडाध्यक्षसहितको टोली

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो।

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

सूर्योदय नगरपालिकाले शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई कर्फोक क्याम्पसमा पढाउन थालेको चार वर्ष भइसकेकाे छ।

बाली बीमामा सूर्योदय नगरपालिकाको ५० प्रतिशत अनुदान

नगरप्रमुख रणबहादुर राईले नगरभित्रका सहकारी संस्था, कृषक समूह र टोल विकास संस्थासँग समन्वय गरी किसानका लागि अनुदानका कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिए।

सूर्योदयका छोरी–बुहारीलाई छात्रवृत्तिपछि सय दिनको रोजगारी

सूर्योदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने भएको छ। नगरले विद्यार्थीले पढेको सङ्काय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो।

विद्यार्थी लोभ्याउँदै सूर्योदयका सामुदायिक विद्यालय

शैक्षिक क्षेत्रमा नयाँ अवधारणा ल्याइएसँगै सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालय विद्यार्थीले भरिभराउ हुँदै छन्। बालबालिका आकर्षण र शिक्षकका लागि क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम थालिएपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकतिर लोभिएका छन्।

प्रेमप्रसादको मागबारे छानबिन गर्न गृहले बनायो समिति

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

पर्यटकीय नगरी सूर्योदयको कन्याममा स्काई वाक निर्माण

डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो। यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन हुँदैछ। परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टसमेत रहेको छ। रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने बताइएको छ।

युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्