कारले ठक्कर दिँदा २ पैदलयात्रीको मृत्यु
दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ।
दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ।
आइतबार रायडाँडामा आयोजित बालमैत्री शुभारम्भ कार्यक्रममा कृषिलाई बढवा दिइएको अनौठो दृश्य देखियो।
गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।
गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने–हार्नेभन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन्।
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाड खोला दुर्गन्धित बनेको छ।
बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त छिन्।
बागलुङमा एकै रात ६ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा ६ घरमा सुनसहित पाँच लाख रुपैयाँबराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्रनजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित छन्।
सडक सञ्जालको पहुँच र लोकमार्ग कालोपत्र गरिएपछि हिजोआज बागलुङ बजार चार घन्टामै आउजाउ गर्न सकिन्छ।
गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव हुने भएको छ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ।
प्रतिकेजी ३०० देखि ५०० रूपैयाँ सम्ममा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष किबीबाट एक लाख आम्दानी गरेका छन्।
बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ।
बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्।
बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।