१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

यसरी हाँसे कालभैरव

काठमाडौँको हनुमानढोका नजिकै वसन्तपुरमा एउटा विशाल मूर्ति छ, कालभैरवको। सयौँ वर्ष अघिदेखि नै त्यहाँ विशिष्ट पदाधिकारीहरूलाई शपथग्रहण गराउने चलन रहेछ। त्यहाँ पुगेपछि घोर पापीसमेत डराउँथे भन्छन्, बूढापाकाहरू। जंगी, निजामती र प्रहरीका ठालुहरूले पनि कालभैरवलाई सर्वेसर्वा ठान्थे। त्यसबेलाको धार्मिक समाजमा कालभैरव देवता मात्र थिएनन्, अख्तियार दुरुपयोग रोक्ने मनोवैज्ञानिक शक्ति थिए। त्यहाँ गएर असत्य बोल्नेहरू रगत छाँदेर मर्छन् भन्ने जनविश्वास थियो।

औचित्यहीन समानुपातिक व्यवस्था

नेपालको संविधान २०१९ अनुसार नेपाल अधिराज्यमा ७५ जिल्ला कायम रहेकामा नेपालको संघीय गणतान्त्रिक संविधान २०७२ घोषणापछि कार्यान्वयनको सिलसिलामा ७७ जिल्लाको बन्दोबस्त गरियो। राजा महेन्द्रले करिब ४ हजार गाउँ पञ्चायत र करिब ५० नगरपालिका व्यवस्था गरेका थिए। चौध अञ्चल कायम गरी अञ्चलाधीशलाई, छोटे राजा जस्तो प्रशासनिक, न्यायिक छुनछेक, कैद गर्ने अधिकार दिएर एक किसिमले निर्दलीय पञ्चायती प्रजातन्त्रको आवरणमा देशमा अधिनायकवादी शासन चलाएका थिए। त्यस्तो अधिनायकवादी शासनमा बाहिरको जगतले नदेखिँदो किसिमले भित्री आवरणमा सैनिक शासन नै चलाएका थिए। जसमा सबै राजनीतिक दल प्रतिबन्धित थिए।

‘बजेट समानुपातिक तवरमा विनियोजन गरियोस्’

संघीय संसद्मा प्रि–बजेट छलफल भइरहेको बेला बाँके र बर्दियाका स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिले समानुपातिक तवरले विकास बाँडफाँड गर्न माग गरेका छन्।

कांग्रेसले सच्यायो समानुपातिक सूची

नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फको नामवली सूची सच्याएको छ । निर्वाचन आयोगले समावेशी समूहअनुसार कांग्रेसले बुझाएको सूची पूर्ण नभएको जनाउँदै सच्याउन आग्रह गरेको थियो । त्यसपछि बुधबार कांग्रेसले अन्तिम सूचीमा रहेका दुई नाम हटाएर नयाँ नाम समावेश गरेको हो।

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ। समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो।

समानुपातिकमा दोहोरिने १७ भाग्यमानी

नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सूचीबाट सांसद् बनेका १७ नेतालाई फेरि दोहोर्‍याएको छ। पार्टी केन्द्रीय समितिले समानुपातिकतर्फ नेत्री सुजाता कोइराला बाहेक अन्यलाई नदोहोर्‍याउने निर्णय गरेपनि कांग्रेसले १० नेताको नाम दोहोर्‍याएको हो।

समानुपातिकमा नियम मिचेर सिफारिस

निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा तीन राजनीतिक दलले नियम मिचेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले समावेशी समूह र क्रम संख्या मिचेर नामवली पठाएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले र संघीय समाजवादी फोरमले भने कानुनअनुसार नामवली पेस गरेका छन्।

तीन दलको समानुपातिक सूचीमा त्रुटी, सच्याउन दुई दिनको समय

निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट गरी नाम सिफारिश गर्न पुनःदुई दिनको समय दिएर पत्राचार गर्ने निर्णय गरेको छ।

कांग्रेसले समानुपातिक सांसदको सूची बुझायो

नेपाली कांग्रेसले समानुपातिकतर्फ चालीस नेताको नाम निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले दिएको समयसिमाभित्र कांग्रेसले बन्दसूचीमा रहेका ४० नेतालाई सांसदमा निर्वाचित गराउन सिफारीस गरेको हो।

समानुपातिक सांसदको नामावली बुझाउने आज अन्तिम मिति

निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक सांसदहरूको नामावलीको सूची पेश गर्नका लागि सोमबार अन्तिम मिति निर्धारण गरेको छ।

प्रतिनिधिसभामा एमाले समानुपातिक सांसद : नेता पत्नीदेखि उद्योगीसम्म

एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ।  पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्।

कांग्रेसका समानुपातिक सांसद : सुजातादेखि विनोद चौधरीसम्म

नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधी सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

एमाले समानुपातिक सांसद : विद्यार्थी नेतृदेखि नेता पत्नीसम्म

नेकपा एमालेले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले टुंगो लगाएका नाममा नेता पत्नीदेखि विद्यार्थी नेतृसम्म छन्। एमालेले आज प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ४१ स्थानका लागि नाम निर्वाचन आयोगमा बुझाएको छ।

यी हुन् एमालेका समानुपातिक सांसद

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक नामावली टुंगो लगाएको छ। धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको ४१ स्थानका लागि अन्तिम नामावली टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए।

समानुपातिक सांसदको भागबण्डा मिल्यो

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकको सूची बुझाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्