२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेप्सेमा झिनो सुधार

बुधबार उच्च गिरावट आएको नेपाल स्टक एक्सेचेन्ज(नेप्से) परिसूचकमा आज झिनो सुधार आएको छ। परिसूचक २.७ अंकले बढेर ११सय २०.८७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

निरन्तर ओरालो लाग्दै आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा आज भने दोहोरो अंकको वृद्धि आएको छ। परिसूचक १०.२७ अंकले बढेर ११सय ४२.०१ कायम भएको छ।

नेप्सेमा सामान्य सुधार

साताको २ दिन निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज मंगलबार भने सामान्य बढेको छ। परिसूचक १.१अंकले बढेर ११सय६१.४३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेमा कुटाकुट

अनलाइन कारोबार पूर्ण कार्यान्वयनको माग गर्दै नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता र पुँजी बजार विश्लेषकबीच कुटाकुट भएको छ।

छ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ओरालो लाग्ने क्रम आज पनि रोकिएन। आईतबार १५ अंकले घटेको नेप्से परिसूचक आज सोमबार ६.३५ अंकले घटेर ११सय ६०.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

शेयर बजार : करीब पन्ध्र अङ्कले घट्यो

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा उच्च अङ्कले ह्रास आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ८२ अङ्कले घटेर एक हजार १६६ दशमलव ४३ बिन्दुमा पुगेको छ।

सामान्य घट्यो नेप्से

बुधबार स्थीर प्राय रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.३१ अंकले घटेर १२ सय ५.५८ कायम भएको छ। परिसूचक घटेपनि कुल कारोबार रकममा भने सुधार आएको छ।

दोहोरो अंकले बढ्यो नेप्से

लगातार दुई दिन दोहोरो अंकको गिरावट आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक अाजभने दोहोरो अंकले बढेको छ। परिसूचक १३.९४ अंकले बढेर १२ सय ७.३१ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्से परिसूचक र कुल कारोबार दुवैमा गिरावट

तिहारपछिकाे काराेबारकाे पहिलोदिन आज खुलेको नेपाल स्टक एक्चेन्ज(नेप्से)मा  परिसूचक र कूलकाराेबार रकम दुवैमा गिरावट अाएकाे छ।

सातामा एक अर्ब बढीको शेयर कारोवार

धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ।

६ अंकले बढ्यो नेप्से, २२ करोडको शेयर कारोबार

लगातार २ दिनसम्म दोहोरो अंकको गिरावट आएको नेप्से परिसूचकमा आज भने ६.६६ अंकको बृद्दि आएको छ।परिसूचक १२ सय २३.५९ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आठ अंकले घट्यो नेप्से

साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ८.८२ अंकले कमि आएर १२सय ४१.११ कायम भएको नेप्सेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्