२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा आज(आइतबार) दोहोरो अंकको वृद्धि भएको छ भने कुल कारोबार रकम पनि सामान्य बढेको छ।

नेप्से स्थिर, घट्यो कुल कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज स्थीर प्राय रहेको छ। परिसूचक ०.४०ले बढेर १२ सय १८.३३ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्से ६अंकले बढ्यो, ३७ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.१६अंकले बढेर १२ सय २०.५२ कायम भएको छ। सोमबार १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर हरु ३७ करोड १६ लाख ५६ हजार ९६३ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

नेप्सेमा सामान्य बृद्धि

सोमबार दोहोरो अंकको गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार २.६९ अंकले बढेर १२सय ४१.३६ कायम भएको छ।

नेप्सेमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले घटेको छ। परिसूचक १०।५६ अंकले घटेर १२ सय ६७.१८ कायम भएको छ।

शेयर कारोबारमा सामान्य गिरावट

मंगलबार उच्च बृद्धि आएको नेपालको सेयरको दोस्रो बजार नेपालस्टक एक्सचेन्ज(नेप्से)मा आज सुधारात्मक गिरावट आएको छ।

१ अर्ब १२ कराेडको कारोबार, २२ अंकले बढ्यो नेप्से

बाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण केन्द्रित हुँदा मंगलबार एकैदिन अर्वभन्दा बढीको शेयर कारोबार भएको छ। लामो समयपछि उछाल देखिएको नेप्सेको कारोबारमा रकम र परिसूचक दुवैमा उच्च बृद्धि आएको छ।

परिसूचक १० अंकले बढदा कारोबारमा २५ प्रतिशत बृद्धि

साताभरमा चार दिनमात्र यो साता शेयर कारोबारको दोस्रो बजार नेपालस्टक एक्सचेन्जमा परिसूचक र कारोबार दुबैमा बृद्धि भएको छ। साताभरमा नेप्से परिसूचक १०.२३ अंकले बढेको छ।

शेयरबजारमा समान्य गिरावट

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा समान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.७४ अंकले घटेर १२सय५५.०७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

परिसूचक २ अंकले बढेपनि २२ करोडले घट्यो कारोबार

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २.४१ अंकले बढेर १२सय५८.८१ पुगे पनि कूल कारोबार रकममा भने २२ करोडले कमि आएको छ।

नेप्से परिसूचक स्थिर,  कारोबार २३ करोडले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ०.१३ अंकको झिनो गिरावट आएर १२ सय ५६.४० कायम भएको छ।  कुल काराेबार घटेकाे छ।

नेप्सेमा आज पनि दोहोरो अंकको बृद्दि, कारोबार पनि उच्च

बिहिबार पनि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार उत्साहजन रहेको छ। बुधबार १३ अंकले बढेको नेप्से परिसूचक आज बिहिबार १४.१३ अंकले बढेर १२ सय ४४.८४ विन्दुमा पुगेको छ।

नेप्सेमा दोहोरो अंकको बृद्धि, कारोबार पनि बढ्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.०६ अंकले बढेर १२ सय ३०.७१ बिन्दुमा पुगेको छ भने कुल कारोबार रकममा पनि बृद्धि देखिएको छ।

६ अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.७७ अंकले बढेर १२ सय १७.६५ अंकमा पुगेको छ। आज कुल कारोबार पनि सोमबारको तुलनमा वृद्धि भएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्