२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेप्से परिसूचक घटेपनि कारोबार बृद्धि जारी

साताभर बढदो गतिमै रहेको नेपालस्टक एक्सचेन्ज परिसूचक कारोबारकोअन्तिम दिन आज बिहिबार ४.३६ अंकले घटेर १२ सय २९ अंकमा पुगेर बन्द भएको छ। यद्दपी कुल कारोबार रकमको बृद्धि भने जारी छ।

२३ अंकले बढ्यो नेप्से, ७० करोडको कारोबार

नेपालको शेयर बजारमा आज उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि हिजोको करिब ५२ कराेडकाे काराेबार भएकाेमा अाज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेमा ५२ करोडको कारोबार, परिसूचक ४ अंकले बढ्यो

साताको सुरुवातसँगै सकारात्मक बनेको शेयर बजारमा  मंगलबार पनि उत्साहले निरन्तरता पाएको छ।

१६ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोबार

सोमबार शेयर बजारमा उत्साहजन सुधार देखिएको छ। नेपालस्टक एक्सचेजन्ज(नेप्से) परिसूचक १५.९८ अंकले बढेर १२सय ६.२६ पुगेको छ। कुल कारोबार पनि ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको भएको नेपालस्टक एक्सचेन्जले जनाएको छ।

करिब १० अंकले बढ्यो नेप्से

साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से परिसूचक ९.३९ अंकले बढेर ११सय८१.६९ कायम भएको छ। होटलबाहेक बाँकी सबैसमूहका सूचकहरु सकारात्मक बन्दा समग्र परिसूचक करिब दोहोरो अंकले बढ्न पुगेको हो।

नेप्सेमा ४.७९ अंकको गिरावट

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.७९ अंकले घटेर ११ सय ७२.३० कायम भएको छ। सेन्सेटिभसहित सबै समूहगत सूचक नकारात्मक रहेपछि समग्र परिसूचक नै ओरालो लागेको हो।

नेप्सेमा झिनो सुधार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार १.३७ अंकले बढेर ११ सय ७७.०९ कायम भएको छ। १५४ कम्पनीका ६लाख २२ हजार ८०१ कित्ता शेयर खरिदबिक्री हुँदा १९ करोड ५ लाख १३ हजार ९६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

नेप्सेमा सामान्य गिरावट

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। परिसूचक १.४७ अंकले कमि आएर ११ सय ८२.४२ कायम भएको छ।

८ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार ८.२ अंकले घटेर ११सय ८८.०७ कायम भएको छ।  ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले घटेको छ।

साउनको अन्तिम साता शेयरबजार उत्साहजनक

साउनको अन्तिम साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकको बृद्धि र कुल कारोबारका हिसावले अगिल्ला साता भन्दा उत्साहजनक रहयो।

परिसूचक र कारोबार रकम दुबैमा उच्च बृद्धि

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा उच्च बृद्धि देखिएको छ। परिसूचक २८.७३ अंकले बढेर १२ सय ९.७३ अंकमा पुगेको छ, जुन २.४३ प्रतिशतको बृद्दि हो।

दोहोरो अंकले बढ्यो नेप्से

निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार दोहोरो अंकको बृद्धि देखिएको छ। नेप्से परिसूचक १०.४३ अंकले बढेर ११ सय ७४ दशमलव ३७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्से १.४६ अंकले घट्यो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार १.४६ अंकले घटेर ११सय ८८.२१ कायम भएको छ। कुल १५७ कम्पनीका ९लाख ९ हजार ३४१ कित्ता शेयरहरु २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्