६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सामान्य घट्यो नेप्से


काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज सोमबार सामान्य घटेको छ। परिसूचक ०.२१ अंकले घटेर ११सय ८९.६७ कायम भएको छ।

१ सय ४८ कम्पनीका ७ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्रीबाट कुल १९ करोड १७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
समूहगत परिसूचक तर्फ बैंकिङ, ब्यापार, जलविद्युत, वित्त र लघुवित्त समूहका सूचक सकारात्मक छन् भने बाँकी सबै समूह ऋणात्मक रहे। सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६ं.७३ अंकले घटेको छ। बृद्दि हुनेमा लघुवित्त समूहको सूचक ६.३६ अंकले बढेको छ।
सोमबार सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स प्रवद्र्धक शेयर २ करोड ४३ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App