तीन वर्षको युद्धपछि इजरायलमा चुनाव : मतदानले तोड्यो दशकौं पुरानो रेकर्ड
देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।
देशभर मतदान जारी रहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सत्तारुढ लिकुड पार्टीले मतदानको समय बढाउन केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी मंसिर २ र ३ गते आयोजना हुने पार्टीको राष्ट्रिय भेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।
उच्च पहाडी तथा हिमाली भू-भागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेको भन्दै अध्यागमन विभागले आगामी तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा रोक्न आग्रह गरेको छ।
भारतीय टेलिभिजनका चर्चित सिरियल ‘सीआईडी’ र ‘आहत’ का निर्माता तथा निर्देशक ब्रिजेन्द्र पाल सिंह (बीपी सिंह) को मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे प्रश्न उठाउने नागरिकमाथि सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी)ले आयोजना गरेको सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
तेह्र हजार फिटमाथि उडिरहेको हेलिकप्टरबाट ५० सेकेन्डको ‘फ्रि-फल’ र त्यसपछि प्यारासुटको सहायताले हिमाल नियाल्दै गरिने अवतरण।
उनका अनुसार सामाजिक सञ्जाल र डेटिङ एपले युवालाई वास्तविक जीवनमा भेट्नुभन्दा अनलाइनमै कुराकानी गर्न सहज बनाएका छन्।
बलरहरूको अनुशासित र घातक प्रदर्शनको मद्दतले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित दर्ता गरेको छ। कर्णालीले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई सांसद पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते तथा जालसाजी गरिएको दाबी गर्दै लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा हुसेन तलत चम्किँदा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि चर्को दबाब सिर्जना गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेल प्रत्यक्ष अवलोकन गरेकी छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफू खल्ती प्रालिको कर्मचारी भएको बताउँदै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए।
सबैभन्दा धनी १ प्रतिशत जनसङ्ख्याले गर्ने उत्सर्जनले बाढी, डढेलो, खडेरी र खाद्य सङ्कटजस्ता जलवायुसम्बन्धी विपद्लाई थप बारम्बार र गम्भीर बनाउन योगदान गरिरहेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले पावरप्लेमा कमजोर सुरुवात गरेको छ। जनकपुरले ६.२ ओभरमा २ विकेट गुमाएर मात्र ३५ रन जोडेको छ।