१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चार्टर्ड तथा उद्वार उडान नराेकिने

यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ। क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताए।भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन्।

भारतबाहेक अन्य देशमा उडान बन्द हुने

मन्त्रिपरिषद्को हवाई उडानसम्बन्धी पाँचबुँदे पछिल्लो निर्णयले आन्तरिक र बाह्यतर्फका नियमित उडान वैशाख मसान्तसम्म बन्द गर्ने प्रस्ट पारेको छ। यसअघि केही देशमा बुधबारदेखि बाह्य उडान रोक्ने तयारी रहेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार बाह्य उडान बिहीबार रातिदेखि बन्द हुनेछन्।

आन्तरिक पूरै र अन्तर्राष्ट्रियका आंशिक उडान बन्द

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

निषेधाज्ञामा नियमित उडान

बहीबारदेखि राजधानी उपत्यका लगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा जारी भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित हुने भएको छ।

‘क्रिकेटरका लागि चार्टर उडान हुँदैन’

भारतबाट क्यानवेरा आएका व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले त्यहाँबाट देश प्रवेशमा रोक लगाएसँगै आइपिएल खेलिरहेका अस्ट्रेलियन क्रिकेटर लिनले मंगलबार चार्टर उडानको व्यवस्था गरिदिन आग्रह गरेका हुन्। पछिल्लो हप्ता भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा मृत्युदर पनि बढ्न थालेको छ।

आन्तरिक हवाई कम्पनीले उडान संख्या थप्याे

संक्रमण तीव्र गतिमा बढ्दै गएको र उपत्यका लगायत जिल्लामा निषेधाज्ञा हुने भएपछि आन्तरिक हवाई कम्पनीले उडान संख्या थप गरेका हुन्। उपत्यका अन्तर्गतका तीन जिल्लामा प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा हुने जनाएसँगै निजी विमान कम्पनीले उडान संख्या थपेको जनाएका छन्।

बुद्धले पोखराबाट नेपालगन्ज, विराटनगर र सिमरा उडान गर्ने

नजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडान थाल्ने तयारी गरेको छ। वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्धले बताएको छ। आन्तरिक र भारतीय पर्यटकलाई लक्ष्य गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ।

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

उडानका लागि अनुमति प्रक्रिया चलिरहेकोले तत्काल सुर्खेत उडान भर्न नसकिएको श्री एयरलाइन्सले जनाएको छ। जहाज अभावका कारण पनि श्रीले सुर्खेतमा नियमित उडान गर्न नसकेको हो।

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

श्री एयर लाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतमा नियमित उडान भर्न सकेको छैन । उडानका लागि अनुमति प्रक्रिया लम्बिँदा र जहाज अभावमा श्री एयरलाइन्सले सुर्खेतमा नियमित उडान भर्न नसकेको हो ।

पाँचौ दिनदेखि सुर्खेतमा उडान

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा चार दिनदेखि प्रभावित भएको सुर्खेतको हवाइ उडान पाँचौं दिनबाट नियमित उडान भएको छ। बिहीबार बिहानैदेखि भिजिविलिटीमा सुधार आएपछि सुर्खेतबाट नियमित हवाइ उडान भएका हुन्।

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ। मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

उडानमा तुँवालोको समस्या कायमै

शुक्रबारयता दर्जनौं हवाई उडान रद्द भएका छन्। मंगलबार अन्तर्राष्ट्रियतर्फका दुई र आन्तरिकतर्फका दर्जनौं उडान रद्द भएका छन्। विमानस्थल कार्यालयका अनुसार अफगानिस्तानबाट राष्ट्रसंघीय मिसनको र ढाकाबाट विमान बंगलादेशको जहाज भिजिबिलिटी कम हुँदा नेपाल आउन सकेनन्। मंगलबार १६ सय मिटरसम्म भिजिबिलिटी झरेकाले बढी भिजिबिलिटी चाहिने विमान आउन नसकेको कार्यालयले जनाएको छ।

तुँवालोले फेरि उडान प्रभावित

बाक्लो तुँवालोले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ। झण्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबार खुलेको थियो। सोमबारदेखि पुनः प्रभावित भएको छ।

तुँवालोले सुर्खेतमा उडान प्रभावित

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिबिलिटी कम हुँदा यहाँ उडान प्रभावित भएको हो। बिहान सफा रहेको आकाश एक्कासि तुवाँलोले ढाकिएपछि उडान रद्द भएका थिए। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन्।

तुवाँलोले अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुल्याे

प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवनअन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ। मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्