११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

प्रकृतिको काखमा गुञ्जियो कविता

नेपाली कविताको श्रीवृद्धिमा समर्पित साहित्यिक संस्था काव्य-कम्पनीले काभ्रेको नालामाथि अवस्थित प्राकृतिक तथा मनोरमस्थल पिर्के ढुङ्गामा विशेष कविता–उत्सव सम्पन्न गरेको छ।

सुनको मूल्य एक हजार नौ सयले बढ्यो, चाँदी पनि महंगियो

आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १४० रुपैयाँले बढेर पाँच हजार एक सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने जिम्मेवारी ओली र पोखरेललाई

बैठकले पार्टी पुनर्गठन र प्रतिनिधिसभा निर्वाचनको समीक्षालगायतका विषयमा थप अध्ययन गरी एक महिनाभित्र सुझाव दिन पार्टीका उपाध्यक्ष रामबहादुर थापा संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको भट्टले जानकारी दिए।

आइतबारे बिदाले थप्यो तनाव

केही दिनअघि मात्र सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि विद्यालयमा ‘दुईदिने बिदा’ को बहस चलेको हो।

पश्चिम नेपालमा 'लू'को जोखिम कायमै : शुक्रबारदेखि केही राहत हुने अनुमान

विशेषगरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म, बुटवल क्षेत्रमा अहिले 'लू'को अवस्था रहेको उनले बताए।

मुस्लिम नेताहरूलाई अब्राहम सम्झौतामा आउन ट्रम्पको आग्रह, इरान पनि सामेल हुन सक्ने दाबी

यता, सम्भावित नयाँ सम्झौताका सर्तहरूले जेरुसेलममा भने चिन्ता बढाएको छ। वरिष्ठ इजरायली अधिकारीहरूले यो सम्झौता इजरायलको हितमा नभएको भन्दै चेतावनी दिएका छन्।

ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ।

गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेका थिए।

इबोलाका कारण विश्वभर उच्च सतर्कता : डब्लुएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) र युगान्डामा तीब्र रूपमा फैलिरहेको यो संक्रमण यसपटक इबोलाको दुर्लभ मानिने 'बुन्डिबुग्यो' प्रजातिका कारण भएको हो।

विश्वव्यापी जलचक्रको संरक्षण अपरिहार्य

विश्वका सरकार र वित्तीय संस्थाले पृथ्वीको जीवनाधार प्रणालीको संरक्षण र पुनस्र्थापनाका लागि तत्काल साझा दृष्टिकोण बनाउन आवश्यक देखिएको छ।

पार्टी एकता कायम राख्न शेखर कोइरालाका पाँच सुझाव

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको अस्तित्व जोगाउन र एकता कायम राख्न पाँच बुँदे सुझाव दिएका छन्।

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

तीन ठुला दल नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबाबमा

नेपालको समकालीन राजनीतिक परिदृश्य यतिबेला असामान्य संक्रमण र अस्थिरताको चरणमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्