१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नेपाल सुपर लिगः इलामले ललितपुरलाई हरायो

नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।

नेपाल सुपर लिग :आज दुई खेल हुने

नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।

इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा

दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।

जारी सिजनमा बुटवलको पहिलो जित

बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।

नेपाल सुपर लिगः आज स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।

नेपाल सुपर लिगः आज झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दै

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

एनएसएल फुटबल : काठमाडौं रेजर्सद्धारा स्पोर्टिङ इलाम पराजित

नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो।

एनएसएलको दोस्रो संस्करण आजदेखि,पहिलो खेल काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच हुँदै

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेल आजदेखि सुरु हुँदैछ। अहिले साँझ ६ बजे देखि दशरथ रङ्गशालामा हुने खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुनेछ।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्