२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बालविवाह रोक्न पुरोहितलाई कानूनी प्रशिक्षण

प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ।

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन्।

बालविवाह रोक्ने अभियानकर्मी आफैँ जोखिममा

वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो। दैलेखमा भएको परिवार नेपालगञ्ज झर्‍यो। नेपालगञ्जमा विवाहको तयारी सुरु गरियो। बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाए। उनले गनापुर प्रहरी चौकीलाई खबर गरे। नेपालगञ्ज उपमहानगर–२० नयाँबस्तीकी हीरा खत्री बालविवाह रोक्न पुगिन्।

फरार प्रतिवादी कारागार चलान

बालविवाह मुद्दाका फरार प्रतिवादी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय पूर्णबहादुर राई कारागार चलान भएका छन्।

विवाहकाे प्रस्ताव नमान्दा एसिड प्रहार, कडा सजायको माग

नेपालमा पहिलोपटक सार्वजनिक भएको एसिड (तेजाब) आक्रमणमा संलग्नलाई कडा सजाय गर्न पीडित परिवारले माग गरेका छन्। साढे पाँच वर्षदेखि फरार रहेका आक्रमणकारी भारतीय नागरिक ४० वर्षीय दिलीपराज केशरी पक्राउ परेसँगै उनलाई जन्मकैद वा फाँसीको माग गरिएको हो।

श्रीमान नै काल बन्न खोजेपछि...

सँगै जिउने र सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी भावना बोहरालाई पतिले नै मार्न अनेक हत्कण्डा अपनाउँछन् भन्ने कल्पनासम्म गरेकी थिइनन् । तर, भइदियो उनले कल्पना नगरेकै कुरा । गौरीगंगा नगरपालिका–७, वसन्तटोलकी २८ वर्षीया भावनालाई उनकै पति गगनसिंह बोहराले कैलालीबाट दाङको जंगलमा लगेर बेहोस हुनेगरी कुटपिट गरी छोडेर बेपत्ता भएका छन् ।

विवाहको रहरले पढाइ चौपट

१५ वर्ष नपुग्दै गर्भवती भएकी उनले पढाइ छोडेर बिहे गरिन्। विवाह नगरी यौन सम्पर्क गर्दा बच्चा जन्मिँदैन भन्ने सुनेकी उनले अस्थायी साधनबारे थाहा हुँदाहुँदै पनि आवश्यकताको महसुस गरिनन्।

नक्कली बिहेको कार्डका कारण तनावमा आलिया

बलिउड अभिनेत्री आलिया भट्ट नक्कली विवाहको कार्डका कारण तनावमा छिन्। भारतीय सञ्चार माध्यमका अनुसार सामाजिक सञ्जालमा उनी र अभिनेता रणवीर कपुरको नक्कली विवाहको कार्ड भाइरल भएपछि कुनै प्रतिक्रिया नदिइकन हाँसेर टारेकी छिन्।

प्रेम विवाहका कारण भूमिगत

प्रेम–विवाह गरेकी कञ्चन आफ्ना पति रोक्की झासहित पछिल्लो १० महिनादेखि भूमिगत जीवन बिताउन बाध्य छिन्। आफूलाई आफ्नै आमाबुबाले यसरी तनाव दिएको कञ्चनको गुनासो छ। आमाबुबाको सहमतिविपरीत आफूले मन पराएको केटोसँग बिहे गरें, यो मेरो गल्ती होला तर यस्तो गर्ने संसारकी पहिली केटी मै हुँ र ?

बालविवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

सल्यानमा बालविवाह गर्ने गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

जस्टिनले गरे पुनर्विवाह

गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्। साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग पुनर्विवाह गरेका थिए।

नेपाली युवती वाट्स एपमार्फत दिल्लीका दलालको फन्दामा परेपछि...

विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीलाई उद्धार गरिएको छ।

श्रीमानले छोड्दा गुमेको होस

बाचुन्जेलसँगै बस्ने र सुख दुःखमा साथ दिने जो कोही विवाहित जोडीको बाचा हुन्छ। दुःख हुँदा साथ दिने र खुसी हुँदासँगै रमाउने कुन विवाहित जोडीको रहर नहोला, तर दैलेख भैरव–३, कोइराला गाउँकी मट्टु तिमिल्सेनाको भने बाचा पूरा भएन। विवाह बन्धनमा बाँधिएको १८ वर्षपछि श्रीमान्ले दोस्रो विवाह गरे।

‘पानी परेकाले विवाह सर्‍यो’

आयुष्मान र मैले आउटडोरको लोकेसनमा विवाह गर्ने योजना बनाएका थियौं। वर्षाको कारण विवाहको अर्को मिति तोक्न पाएका छैनौं।

बहुविवाह मुद्दामा जेल चलान

महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन्। जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्