७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुमेका छन्।

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ।

जंगलदेखि बस्तीसम्म फैलिँदो त्रास : जुम्लामा वर्षेनि बढ्दै भालु आतंक

दुर्गम जंगलमा भएको उक्त आक्रमणपछि उनी रगताम्य अवस्थामा ढले।

भिमफेदी–कुलेखानी–काठमाडौं सडकमा इभी गाडी दुर्घटना, आठ जना घाइते

हेटौँडा–काठमाडौं जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौं सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन्।

शक्तिशाली सरकारसामु निरीह प्रतिपक्ष: संकटमा नेपाली वाम राजनीति

नेपालको संसदीय इतिहासमा वामपन्थी राजनीति केवल चुनावी शक्ति मात्र थिएन, त्यो सडक, आन्दोलन, वैचारिक बहस र राज्य पुनर्संरचनाको मुख्य चालक शक्ति पनि थियो ।

अन्नपूर्ण म्याराथनको छैठौं संस्करण जेठ २० गते

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको छैठौं संस्करण यहि जेठ तेस्रो साता हुने भएको छ ।

काफल पोखिएकी महिलालाई १० हजार क्षतिपूर्ति, पोख्ने प्रहरीलाई कारबाही

वीरेन्द्रनगर नगरपालिकाले सडकमा काफल पोखिएकी सडक व्यापारी महिलालाई १० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ।

लोसपा जसपामा मिसिएपछि पहिलो पटक प्रदेशमा संयुक्त बैठक, दलको नेता छनौटमाथि छलफल

लोसपा र जसपा एकीकरण भएपछि २६ सांसदसहित मधेस प्रदेशको ठूलो दल बनेको छ । जसपाका १८ र लोसपा ८ रहेको छ ।

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित एक जनालाई पक्राउ गरेको छ।

सरकार परिवर्तनबारे गण्डकीमा ‘तैं चुप, मै चुप’

एमालेले सहमतिअनुसार सरकारको नेतृत्व मागेमा अन्य दललाई साझेदार बनाएर आफू नेतृत्वको सरकारलाई निरन्तरता दिने मुख्यमन्त्री पाण्डेको तयारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्