२१ आश्विन २०८३ बुधबार
image/svg+xml

आशिकाको स्पष्टीकरण : मन्दिरभित्र म मात्रै गएकी हुँ, अनुमति नभएकाले थोमस बाहिरै बसे

रास्वपाकी सांसद आशिका तामाङले उनका श्रीमान् थोमसले पनि पशुपतिनाथभित्र प्रवेश नपाएको भन्दै स्पष्टीकरण दिएकी छिन्।

बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृत घोषणा गर्न सकिने व्यवस्था ल्याउँदै सरकार

लामो समयदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने हालको १२ वर्षे समयसीमा घटाएर सरकारले अब ४५ दिनमा झार्ने तयारी गरेको छ।

भूमि, वन र विपद्‌सम्बन्धी तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनका लागि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

कांग्रेसमा अब कुनै गुट छैन, मेरो नाममा चिट नबाँड्नुस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै आफ्नो नाममा कसैलाई पनि मतदानको ‘चिट’ नबाँड्न आग्रह गरेका छन्।

चाडपर्वका लागि ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब ५० हजार बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताए।

अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीको सुखद् अन्त्य, बेनिनविरूद्ध गोल गरेपछि भने: कृतज्ञ, गर्विलो र शान्त

३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका मेस्सीका लागि यो खेल भावुक क्षण बन्यो।

म्यादी प्रहरीको पोसाक खरिद छानबिन अघि बढ्यो, कागजात अध्ययनपछि सरोकारवालासँग सोधपुछ गरिने

अब खरिद प्रक्रियासँग जोडिएका व्यक्ति तथा निकायका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिए।

आईजीपीलाई खगेन्द्रको चुनौती : दम छ भने बर्दी खोलेर चुनाव लड्नुस्, पदमा बसेर राजनीति नगर्नू

सुनारले आफ्नो नाम विभिन्न व्यक्ति तथा घटनासँग जोडेर बदनाम गराउने प्रयास भइरहेको दाबी गरे।

कांग्रेस महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्।

उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक विषयक प्रतिवेदन पारित

शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।

मोदीलाई रविको बधाई: भारतको तीव्र प्रगति नेपालका लागि प्रेरणादायी

लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगति आफूहरूका लागि प्रेरणादायी रहेको उल्लेख गरेका छन्।

खैरो हेरोइनसहित ताप्लेजुङबाट एकजना पक्राउ

बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा छापा मार्दा २ ग्राम ८९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

कांग्रेसलाई पहिला बूढाहरूको पार्टी भनिन्थ्यो, अहिले युवाहरूले भरिएको छ : आङ्देम्बे

आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताएका छन्।

मृ*त्युदण्डको असफल प्रयासपछि अमेरिकी कैदी क्रिस्टा पाइकको स्वास्थ्यमा सुधार, होसमा आइन्

उनका वकिलका अनुसार ५० वर्षीया पाइक अहिले सचेत अवस्थामा छिन् र सामान्य रूपमा कुराकानी गर्न सक्ने भएकी छन्।

महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्