४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

क्यापिटलका अनुसार बुधबार बेलुका पाँचबजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार चार सय १८ जना आवेदकले दुई करोड तीन लाख सात हजार दुई सय २० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५ दशमलव ७६ गुणा धेरै हो। उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ।

सानिमा हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु

बिहीबार दिउँसो साढे १ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरी किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका सूचना अधिकारी कैलाश अधिकारीले जानकारी दिए।

न्यादी हाइड्रोपावरको आइपिओ खुला

सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएको छ। कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

स्थानीयवासीलाई आठ करोडको सेयर बाँड्दै मोलुङ हाइड्रो

कम्पनीले आफ्नो जारी पूँजी र ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजार बराबरको सेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए।

प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच सम्झौता

हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

मादीको सट्टा हाइड्रोपावर गाउँ

हिमालकै फेदमा छ कपुचे ताल। त्यही ताल मादीको मुहान हो। तालबाट निस्किएको पानी तल झर्दै गएपछि बाहव बढ्दै नदीको रूप लिएको छ। उक्त मादी नदीकै नामबाट कास्कीको उत्तरपूर्वमा रहेको मादी गाउँपालिकाको नामाकरण हुन पुगेको थियो। अहिले भने मादी गाउँपालिकाको परिचय फेरिएको छ। अहिले मादीलाई ‘हाइड्रोपावर गाउँ’ भन्न थालिएको छ।

मोलुङ हाइड्रोपावरको आइपिओ निष्कासन सम्झौता

कम्पनीका प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेको बताइएको छ। सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजनाले २०७४ चैतबाटै विद्युत् उत्पादन गर्दै आएको छ।

माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन जुट्यो, यसरी हुँदैछ लगानी

कोभिड १९ को महामारीको बावजुत पनि ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र हिमालय बैंकका जनरल म्यानेजर अनुप मास्केबीच आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।

मजदूरको उद्धार

निर्माणाधीन १११ मेगावाटको रसुवागढी हाइड्रोपावरमा काम गर्ने एक मजदूरलाई आज सूर्यकुण्ड फेदीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ।

समन्वय अभावले वित्तीय हस्तान्तरणमा जटिलता

संविधानले सबै तहका सरकारको स्पष्ट अधिकार तोकेको भए पनि वित्तीय हस्तान्तरण प्रक्रिया अझै पनि अस्पष्ट रहेको सरोकारवालाले गुनासो गरेका छन्।

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा

सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत आयोजना लिलामीमा पर्ने भएको छ। आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो।

स्थानीयलाई सेयर निष्कासन गर्न सातबुँदे निर्णय

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले जिल्लाबासीका लागि निष्कासन गर्न लागेको सेयरलाई व्यवस्थित बनाउन सातवटा निर्णय गरेको छ।

पुँजी बजारमा साढे चार अर्ब थपिँदै

एनआरएन इन्भेस्टमेन्ट कम्पनीको ३३ लाख ९८ हजार ४६ कित्ता, सिबिआइएल क्यापिटलको तीन लाख कित्ता, इमर्जिङ नेपालको पाँच लाख कित्ता साधारण सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको बोर्डले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्