४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जगदुल्लामा २२ अर्बमा हाइड्रोपावर निर्माण गरिँदै

जगदुल्ला जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण कार्य यतिबेला अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माण हुन लागेको एक सय ६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको डिपिआर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

कालंगा नदीले बगायो हाइड्रोपावर संरचना

निजी लगानीबाट सञ्चालन गर्न लागिएको सुदूरपश्चिमको एकमात्र कालंगा हाइड्रोपावरको निमार्णाधीन संरचना बाढीले बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको छ।

लिपिङ खोलालाई लगानी जुट्यो

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ।

१६ मेगावाटको लिपिङ खोलालाई लगानी जुट्यो

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ। आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

समयमा बिजुली दिन नसक्दा माउन्टेन हाइड्रो जरिवानामा

माउन्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) मा तोकिएको समयमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली उपलब्ध गराउन नसकेपछि जरिवाना तिर्नुपर्ने भएको छ।

समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई जरिवाना

माउण्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले यही असार ६ गतेसम्म प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने शर्त थियो ।

जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ। मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ। नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो।

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

नेपालको सबैभन्दा ठूलो निजी लगानीबाट सञ्चालन गरिएको कालंगा हाइड्रोपावरको ७० प्रतिशत काम सकिएको छ। चार वर्षभित्र सबै काम सक्ने र अध्यारोमुक्त सुदूरपश्चिम प्रदेश बनाउने हाइड्रोको लक्ष्य पूरा नहुने देखिन्छ। जिल्लाको दुर्गम रहेको बुंगल नगरपालिकामा सञ्चालन हुन लागेको सानीगाड हाइड्रो ३८ .४६० मेगावाट, कालंगागाड हाइड्रोपावर १५.३३ मेगावाट बुंगल हाइड्रोपावर १०.७५ मेगावाट र बागथाल हाइड्रो आठ मेगावाट गरी करिब ७४ मेगावाट निर्माण हुन लागेको कालंगा हाइड्रोको काम ०७७ भित्र सक्ने गरी ०७३ माघमा सञ्चालन गरिएको भए पनि राज्यको असहयोग र स्थानीयको अवरोधका कारण ६ महिना ढिलो हुने भएको हो।

बाँध बनाउन पुनः टेन्डर

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७५ माघ ४ मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

सानिमा माईको वार्षिकोत्सव

सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित २२ मेगावाट क्षमताको माई जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनको चौथो वार्षिकोत्सव मनाइएको छ।

तल्लो अरूण हाइड्रोपावर बनाउन भारतको प्रस्ताव

भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विधुत राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्।

पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने

पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

माघमा हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि ६ गतेसम्म हुने भएको छ। उक्त एक्स्पोमा आउने पाहुनालाई हेलिकप्टरबाट जलविद्युत् आयोजना निर्माणस्थलको अवलोकन गराउने आयोजकको योजना छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेका हुन्। यसअघि पनि यस्तै एक्स्पोको आयोजना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्