४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आयोजनाबाट असर पर्नसक्ने स्थानीयवासीलाई इष्टर्न हाइड्रोपावरको आइपिओ खुला

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ।

इष्टर्न हाईड्रोपावरको आइपिओ खुला हुँदै

इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

जलविद्युतको ड्याममा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

मृत्यु हुनेमा याङवरक गाउँपालिका ४ डुम्रिसेका २१ वर्षीय रोशन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए।

स्थानीयवासीलाई सिक्लेस हाइड्रापावरको आइपिओ खुला

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका–१, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ खुला

श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ।

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो।

सर्वसाधारणलाई अप्पर हेवाखोलाको आइपिओ आउँदै

कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्न लागेको हो।

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० को बिक्री खुला गर्ने लागेको हो।

पञ्चकन्या माई हाइड्रोपावरको सभा

कम्पनी अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले संस्थापक सेयर धनी समूहबाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ र उदिप श्रेष्ठलाई निर्विरोध सञ्चालक चयन गरेको छ ।

भगवती हाइड्रो पावरको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँका दरको १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण सेयर निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

साधारण सेयरको प्राथमिक निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्, ६ लघुवित्त तथा बिमा र अन्य कम्पनी २–२ छन्।

सामुदायिक भवन बनाउन १० लाख सहयोग

सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि १० लाख सहयोग गरेको छ।

हाइड्रोपावरले जग्गा र घट्टको मुआब्जा ठग्यो

नौमुले गाउँपालिकामा निर्माणाधीन माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीले जग्गा र घट्टको मुआब्जा नदिँदा स्थानीयहरु आक्रोशित भएका छन्। हाइड्रो निर्माणका क्रममा जनप्रतिनिधि, प्रभावित स्थानीयसंग गरेको सम्झौता कार्यान्वयन नहुँदा अन्यौलता भएको हो।

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्