४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१० दशमलव ७१ अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ।

तल्लो सेतीको अनुसन्धनात्मक अडिट सुरुङका लागि सम्झौता

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ।

राहुघाटको सुरुङ एक हप्ताभित्र ब्रेक थ्रु हुँदै

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

नीलगिरि खोला– २ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ।

झ्यामोलोङ्मा हाइड्रोपावरको साधारण सेयर निष्कासन सम्झौता

झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर निष्कासनका लागि श्री एल एस क्यपिटलसँग सम्झौता गरिएको छ।

सम्पन्न भयो क्यासकेड जलविद्युत् आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण भएको छ।

पुवाखोला-वानको सेयर निष्कासन लक्ष्मी सनराइज क्यापिटलले गर्ने

पुवाखोला-वान हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा

पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारणसभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

युनाइटेड मेवाखोलाको सेयर निष्कासनमा सिटिजन्स क्यापिटल

सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावरबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुर्‍याएकै हो त?

जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकोमा चिन्ता व्यक्त गरेका छन्।

‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत् विकास अपरिहार्य’

नेपाल जलविद्युत् दिगोपनका मापदण्ड अपनाउने देशमा अग्रणी नै रहेको भन्दै नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत् आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताए।

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्