४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सूर्य कुण्डको सेयर निष्कासनको जिम्मा प्रभु क्यापिटललाई

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

माण्डु हाइड्रोपावरको सेयर बाँडफाँट

माण्डु हाइड्रोपावरको सेयर बाँडफाँट भएको छ। विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूको लागि निष्कासन गरिएको १ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर बाँडफाँट भएको हो।

जोशी हाइड्रोपावरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अवार्डलाई सुपर मादीको साथ

कास्कीको मादी गाउँपालिकामा रहेको सुपर मादी हाइड्रोपावर लिमिटेड खेलकुद पत्रकार मञ्च गण्डकीसँगको सहकार्यमा जोडिएको छ।

माथिल्लो सोलुको बिजुली राष्ट्रिय ग्रिडमा जोडिंदै

१९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली एक/दुई दिनभित्रै राष्ट्रिय प्रसारण लाइनको ग्रिडमा जडान हुने भएको छ।

कमजोर छैनौँ हामी

हामीले गर्दै सिक्ने प्रक्रियाअनुसार व्यवस्थापनको महत्व पनि राम्रैसँग सिकेका छौँ। जसले हाम्रो जीवनमा प्रतिकूलताभित्र पनि अनुकूलता सिर्जना गर्ने सिप भित्र्याइदिएको छ। लाग्छ, अरू दिदी/बहिनीले पनि यो सिप सिकेमा जीवन सुन्दर हुनेछ।

सभापोखरी हाइड्रोपावरको प्राथमिक सेयर निष्कासन

सभापोखरी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।

मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै

कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो।

नेप्सेले २२ सय नाघ्यो

साताको दोस्रो दिन आइतबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै पछिल्ला दिनमा सेयर परिसूचक निरन्तर उकालो लाग्दै आइरहेको छ।

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बाँडफाँड गरिएको छ।

एशियन हाइड्रोपावरको आइपिओ खुला

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ।

माया खोला हाइड्रोपावरको आइपिओ आउँदै

कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

३६ कम्पनीको १५ अर्ब बराबरको आइपिओ पाइपलाइनमा

मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका हुन्।

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर एक सय रुपैयाँअंकित दरमा निष्काशन गर्न लागेको हो।

सेती-३ र बुढीगण्डकी प्रोक जलविद्युत् बनाउन चिलिमे कम्पनी इच्छुक

नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेतीनदी-३ (एसआर-३) र बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्न लगानीबोर्डसमक्ष प्रस्ताव गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्