गण्डकीमा मन्त्रिमण्डल पुनर्गठन: सबै पुराना मन्त्री बिदा, आठ नयाँ अनुहारले लिए शपथ
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार सबै आठ मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।

