२७ पुस २०८१ शनिबार
image/svg+xml

काँग्रेसद्वारा कालिकोटमा प्रर्दशन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत कालिकोटमा पनि प्रर्दशन गरेको छ।

कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ।

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्दैछ।

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

प्रदेश नं ५ मा आइतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ।

कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने

नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको कम्युनिस्ट सरकारविरुद्ध पार्टीले आन्दोलन गर्ने बताएका छन्।

राजनीतिक विषय सकिएपछि कांग्रेसले बखेडा झिक्यो : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनताको चाहना र आवश्यकतालाई सम्बोधन गर्न सरकार प्रयासरत् रहेका बेला गलत माग राखेर अप्ठ्यारोमा पार्न खोजिएको आरोप लगाएका छन्।

कांग्रेसप्रति ओलीको आक्रोशः गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउँछन्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन्।  तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जनताले नै ठेगान लगाउने चेतावनी दिए।

कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भयो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन्। उनले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरे।

काँग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

दुई तिहाइको सरकारलाई लोकतान्त्रिक चरित्र सिकायौ :कांग्रेस

नेपाली कांग्रेसले दुई तिहाई वहुमत प्राप्त सरकारलाई लोकतान्त्रिक चरित्र सिकाएको दाबी गरेको छ। डा. गोविन्द केसीको माग र उनको अनशनका सन्दर्भमा कांग्रेसले संसद्को अवरोध र सडकबाट दिएको दवावले बहुमतको हठमाथि विवेकको जित निश्चित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

काँग्रेसले शुक्रबार संसद् बैठक अवरोध नगर्ने

नेपाली काँग्रेसले शुक्रबार हुने संसद् बैठक अवरोध नगर्ने भएको छ। रिपोर्टर्स क्लबले विहीबार आयोजना गरेको साक्षात्कारमा काँग्रेसका नेता डा नारायण खड्काले समस्याको समाधान खोज्ने थलो संसद् भएको जनाउँदै अनशनरत प्रा डा गोविन्द केसीले उठाएका मागप्रति सरकार सकारात्मक देखिएकाले बैठक अवरोध नगर्ने प्रष्ट पारे।

बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर नहिड्न कांग्रेसलार्इ सुझाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराई नेपालमा पहिलो पटक कम्युनिष्टको बहुमतको सरकार आएको भन्दै आर्थिक समृद्धिको अभियानलाई यो पार्टीले मूर्तरुप दिने बताए। उनले नेपाली कांग्रेसलाई जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गर्दै बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर बोकेर नहिड्न पनि सुझाव दिए।

सरकारका विरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह गरेका थिए। चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहले भनेका छन्।

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

सरकार निरंकुशतातर्फ उन्मुख : कांग्रेस नेता

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख हुँदै गएको बताएका छन्। सरकार दुई तिहाईको दम्भबाट सर्बसत्तावादी र अधिनायकवादी बनिरहेको उनीहरुको आरोप छ। प्रेस युनियन बाँकेले सोमबार गरेको पत्रकार भेटघाटमा उपस्थित केन्द्रीय नेताहरुले सरकार निरंकुश बन्दै गएमा सडकबाटै राजीनामा माग्ने अवस्था आउन सक्ने प्रष्ट्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्