१९ आश्विन २०८१ शनिबार
image/svg+xml

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

मापदण्डविपरीतका अंगरक्षक खोसिँदै

‘२०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ।’

भिडन्तमा ६ प्रहरी सहित चौधको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ।

रुकुम पूर्वमा आन्दोलन चर्कदै, हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी ल्याइयो

रुकुम (पूर्व) तनावग्रस्त बन्दै गएको छ। जिल्ला सदरमुकाम कुन ठाउँमा राख्ने भन्ने विषयमा भइरहेको आन्दोलन चर्कदै गएपछि यहाँ तनाव बढ्दै गएको हो। जिल्लाको सिस्ने गाउँपालिकाको रुकुमकोटमा की पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा कुन ठाउँमा सदरमुकाम राख्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।

नेपाल–भारत सुरक्षा प्रमुखबीच छलफल

भारतमा हुन गइरहेको लोकसभा निर्वाचनको विषयमा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीबीच विशेष तयारी छलफल भएको छ। भारतको मोतिहारीमा नेपाल भारत सीमावर्ती जिल्ला समन्वय समितिमा लोकसभा निर्वाचनको सन्दर्भमा सीमा सुरक्षा र सार्वजनिक चासोको विषयमा छलफल भएको हो।

दुई हजार ८ सय ७ सुरक्षाकर्मी शहीद

सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो।

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

बंगलादेशमा निर्वाचन : ६ लाख सुरक्षाकर्मी परिचालन

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन्। मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ।

‘हत्यारा पत्ता लगाउने नसक्ने सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे।

ड्युटीमै दशै‌ं मनाउँदै प्रहरी

दशैमा घर जान नपाएका प्रहरीले कार्यालय मै दशै मनाएका छन्। ड्युटीमा रहेका प्रहरी अधिकृतदेखि सिपाहीहरुले जिल्ला प्रहरी कार्यालय मा दशैकाे टीका लगाएका हुन। उनीहरुले अाफुभन्दा माथिल्लो दर्जाका प्रहरीको हातबाट दशैकाे टीका जमरा लगाउनु साथै अार्शिवाद थापेका हुन। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी राेशन खड्काकाे अनुसार अाफुले ड्युटीमा रहेका प्रहरी र उनीहरुका परिवारलाई टीका लगाईदिएकाे बताए।

अफगानिस्तानमा तालिवानी अाक्रमण, कम्तीमा १५ सुरक्षाकर्मीकाे मृत्यु

अफगान विद्रोही तालिबानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन्। अफगान सुरक्षा स्रोतका अनुसार जवाजन प्रान्तमा तालिबानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन्। आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ।

भारतीय सुरक्षाकर्मीद्वारा सीमावासी नेपाली त्रसित

सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्द भारतीय सुरक्षाकर्मीकोे गोली प्रहारबाट आइतबार घाइते भए।

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी काठमाडाैंमा

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ।

कर्णाली नदीमा सुरक्षाकर्मी सवार र्‍याफ्ट पल्टियो, १ बेपत्ता

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्‍याफ्ट  कर्णाली नदीमा पल्टिएको छ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन

भारतीय पक्षको किचलोका कारण जिल्लाका सीमावर्ती गाउँहरू अशान्त थिए। भारतीय पक्षले बेलाबेलामा गर्ने मनपरी र ज्यादतीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली आजित हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्