१९ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

गत चैतको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले अनलाइन उद्घाटन गरेको वीरगन्जस्थित ‘इन्टरग्रेटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात व्यापार फापेन।

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

गत चैत महिनाको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले दिल्लीबाट संयुक्त रूपमा ‘स्वीच’थिचेर अनलाइन उद्घाटन गरेका वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात ब्यापारमा फापेन।

कोही सुरक्षाकर्मीले जलाए कोही विद्रोहीले पुरे

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवार कतिबेला हराएका आफन्त टुप्लुक्क घर आइपुग्लान् भनेर बाटो हेरिरहेका छन् । तर, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भने यहीबेला ‘अकल्पनीय’ तथ्य फेला पारेको छ।

अफगान सुरक्षाकर्मीको शिविरमा आक्रमण, १९ प्रहरीको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन्।

भारतीय सुरक्षाकर्मीले नेपाली ट्यांकर चालक कुटेपछि...

पेट्रोलियम इन्धन बोकेका ट्यांकरका चालकहरुसंग सीमामा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले दुर्व्यवहार र कुटपिट गरेपछि उत्पन्न तनाव सोमबार सर्वपक्षीय बैठकपछि साम्य भएको छ।

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

एकजना नेपाली व्यावसायीलाई नेपाली भूमिबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल पुलिसले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु, बीस घाइते

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

तामिल नाडुमा सुरक्षाकर्मीको गोली लागि ९ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरक्षाकर्मी नहुँदा सिमानामा समस्या

जिल्ला प्रहरी कार्यालय पाँचथरले जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरेको छ। भौगोलिक रुपमा कठिन उच्च पहाडी क्षेत्रमा रहेको सीमाक्षेत्रको अवस्थाबारे विभिन्न चरणमा अनुगमन गरेको हो। प्रहरी टोलीले अवलोकनका क्रममा १६ सीमास्तम्भ हराएको पाएको छ।

तालिवानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

सुरक्षाकर्मी र कर्मचारीको मिलेमतोमा मायाँदेवी मन्दिर परिसरमै ताईवानीले अस्तु गाडे

विश्व सम्पदा सूचीमा सुचिकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षामा लापरबाही देखिएको छ। मायाँदेवि मन्दिर परिसरमै मानिसको कपालको चुल्ठो, दाँत, नङ्ग, हातको बाला, कपडामा पोका पारीएको अस्तु जमिन मुनी गाडीएको अवस्थामा फेला परेपछि कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा यस्ता गैरकानुनी क्रियाकलाप भएको बाहिरिएको हो।

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

कालापानीमा सुरक्षाकर्मी राख्छौं : गृहमन्त्री थापा

कालापानीमा सुरक्षाकर्मी तैनाथ गर्न माग गर्दै ग्रेटर राष्ट्रवादी मोर्चा नेपालले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले आइतबार तीन सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

ज्यादती गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुन्छ

नियन्त्रणमा लिइएका रोहिन्जालाई हत्या गरेको आरोप लागेका १० जना म्यानमाली सुरक्षाकर्मीमाथि कारबाही हुने भएको छ ।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्