भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ
आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।