१२ मंसिर २०८१ बुधबार
image/svg+xml

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन्।

हामी शिक्षित तर अविवेकशील

आफ्नो जिम्मामा रहेको काममा ढिलासुस्ती गर्ने, कामै नगर्ने वा बदनियतपूर्ण ढंगबाट काम गर्ने व्यक्तिको मनोभावना तत्कालमा कस्तो होला ? मानव सचेत प्राणी भएकाले पक्कै पनि आफूले ठीक गरिरहेको छैन भनेर सोच्नुपर्ने हो । अर्थात्, यो मैले ठीक गरिरहेको छैन, तसर्थ अब म यस्तो गलत गर्दिनँ भनेर वाचा गर्नुपर्ने हो । तर यस्तो भइहेको छैन।

डा. केसीलाई मौन शिक्षितको चिन्ता छ

बेथिति र भ्रष्टाचार बढिरहँदा पनि यस्ता घटनालाई पढेलेखेका मान्छेहरूले सामान्यजस्तै लिएको देख्दा डा. केसीलाई बढी चिन्ता लाग्दो रहेछ । आफ्नो विवेकले चल्नसक्ने नागरिकहरूको खडेरी रहेछ, उहाँको ठूलो चिन्ता । राजनीतिक दल र नेताहरूमाथि खबरदारी गर्न सक्ने स्वतन्त्र र निर्भीक नागरिक नहुँदा बेथिति र भ्रष्टाचार मौलाएको डा. केसीको बुझाइ छ ।

विदेश प्रशिक्षित नेतृत्व र विकास

बौद्धिकताको खोल ओडेर संविधानलाई पंगु बनाए बाबुरामले । दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीको दयनीय प्रस्तुतिपछि चुनावको नतिजा नमान्ने निर्णय गर्न पार्टीलाई बाध्य बनाए उनैले ।

विदेश प्रशिक्षित नेतृत्व र विकास

बौद्धिकताको खोल ओडेर संविधानलाई पंगु बनाए बाबुरामले। दोस्रो संविधान सभाको निर्वाचनमा माओवादीको दयनीय प्रस्तुतिपछि चुनावको नतिजा नमान्ने निर्णय गर्न पार्टीलाई बाध्य बनाए उनैले।

शिक्षित आमाका नानीको सिकाइ उपलब्धि राम्रो

आमा शिक्षित भए उनका नानीहरुको सिकाइ उपलब्धि राम्रो भएको तथ्यांकले देखाएको छ। शिक्षा मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले डेढ वर्ष लगाएर कक्षा ३ र ५ का विद्यार्थीमाझ गरेको अध्ययनले आमा शिक्षित भएका परिवारका नानीको सिकाइ उपलब्धि राम्रो भएको देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्