३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द गरिँदै

नारायणगढ–मुग्लिन सडक खण्डमा पुल निर्माणका लागि भित्तो काट्ने काम नसकिएपछि थप तीन साता बन्द गरिने भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि ४ घण्टा बन्द

नारायणगढ /मुग्लिन सडक खण्डमा आज (शनिबार)देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ। यस सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा पुल निर्माणका लागि भित्तो काट्न सवारीआवागमन बन्द गरिएको हो।

नारायणगढ–मुग्लिन सडक खण्डमा थप ८ पुल सञ्चालनमा ल्याइने

पछिल्लो समय कोदाको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन्।

नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

नारायणगढ-मुग्लिन सडक खण्डमा सधैं पहिरोको सास्ती

बिहीबार दिँउसो साढे १ बजेदेखि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। तुइन खोलामा माथिबाट सुख्खा पहिरो खस्ने क्रम जारी नै छ।

नारायणगढ-मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुला गरिने

हिन्दूहरूको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ।

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको उच्च जोखिममा

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्।

'सडक भासिए पनि यातायात अवरोध छैन'

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ। सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए। दुई मिटर गहिराइसम्म सडक भासिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्