२१ आश्विन २०८१ सोमबार
image/svg+xml

९२ किलो गाँजासहित दुई भारतीय महिला पक्राउ

दुई भारतीय महिलालाई प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राऊ गरेको छ। झण्डै पाँच लाख मूल्य बराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिलाहरू शुक्रबार बिहान पक्राउ गरेका हुन्।

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो।

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन्।

भारतीय पूर्वराजदूत डोल्पामा

नेपालका लागि भारतीय तीन पूर्व राजदूत प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा आएका छन्। भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैविक विविधता र धार्मिक महत्वका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्न पूर्व राजदूत रणजीत राय, श्यामसुन्दर र देव मुर्खर्जी डोल्पा पुगेका हुन्।

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

ओली भारत भ्रमणको सेरोफेरो

प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ देखि २५ गतेसम्म दक्षिणतिरको शक्तिशाली छिमेकी राष्ट्र भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी सन्तुष्ट मुद्रामा फर्किए।

प्रमको भारत भ्रमण कति सफल कति असफल?

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफ्नो भारत भ्रमण नित्तान्त सफल भएको र अबआफूले धेरै बोलिरहनु पर्दैन, तस्बिर आफैँ बोल्छ, कसैले बिगार्न खोज्यो भने त्यो बेग्लै कुरा हो नत्र नेपाल–भारत सम्बन्ध सुध्रिँदै जानेछ’ भन्नुभएको छ।

भारतीय दूतावास अगाडि प्रदर्शन

भारत सरकारले भारतीय दलित समुदायका १२ जनाको हत्या गरेको विरोधमा नेपालका दलितहरुले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरुले भारतमा जारी दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्रीको भारत यात्राका प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किसक्नुभएको छ।

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

भारतमा बेचिएका पाँच नेपाली युवतीको कोठीबाट उद्धार

भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक ‘कोठी’ मा यौन शोषणका लागि राखिएका ९ जना युवतीलाई भारतीय प्रहरीको सहयोगमा माईती नेपालले अघिल्लो बुधबार (अप्रिल ४) मा उद्धार गरेको छ। उद्धार गरिएका युवतीहरु ५ नेपाली र ४ जना भारतीय रहेका छन्। उनीहरु सबै १७ देखी २४ बर्ष उमेर सम्मका छन्।

भारतमा ट्रक दुर्घटना १८को मृत्यु, १५ घाइते

भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ।

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ।

भारत भ्रमणले सबै भ्रम टुटेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा-परिचर्चा भइरहेको छ। २०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले समेत आफ्नो नीति परिवर्तन गरिरहेको अर्थ धेरैले लगाएका छन् । प्रधानमन्त्री ओली पारस्परिक हित र सम्मानका आधारमा अघि बढ्नुपर्ने बताउँछन् । भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले नागरिकलाई दिएको अन्तर्वार्ता :

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु भएको छ। हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिंक सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा ड्राइभर र शिक्षिका पनि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्