३१ श्रावण २०८३ आइतबार
image/svg+xml

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन्।

हक्की विश्वकपमा भारतको विजयी सुरुवात, वेल्समाथि ३–१ को जित

नेदरल्यान्ड्समा जारी हक्की विश्वकपमा भारतीय पुरुष हक्की टोलीले विजयी सुरुवात गरेको छ।

पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।

जाजरकोट पहिरो : एकको मृत्यु, तीन बेपत्ता, ९ घाइते

जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा एक जनाको मृत्यु भने तीन जना सम्पर्कविहीन भएका छन्।

सिनसिनाटी ओपनमा जोकोभिच स्तब्ध, दोस्रो चरणमै बाहिर

सिनसिनाटी ओपनमा सर्बियाली स्टार नोभाक जोकोभिचको यात्रा दोस्रो चरणमै समाप्त भएको छ।

वर्षासँगै पहिरो झरेपछि पश्चिमका तीन सडक पूर्ण रूपमा बन्द

सडक अवरुद्ध हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रको यातायात प्रभावित भएको छ।

स्रष्टा पाण्डेको छैटाैं कृति 'आँगन'को परिचर्चा

झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह 'आँगन'को समीक्षा कार्यक्रम भएको छ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प : मृतक संख्या ४७ पुग्यो, सयौं भवन भत्किए

स्थानीय बासिन्दा योहाना एम्बुले मानिसहरू आतंकित भएर अग्लो स्थानतर्फ भागेको बताइन्। ‘यहाँ धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मैले मौमेरेको बन्दरगाह टर्मिनलको प्रतीक्षालय भत्केको देखेँ,’ उनले भनिन्।

जिन्दगी

राष्ट्र र राष्ट्रियता पक्का भएको, हृदयमा देश र देशको माटो बल्झेर, एक दिन आउनेछ मेरो उज्यालो दिन, म मरेपछि नै किन नहोस् भन्दै पर्खिरहेछु म भोग्न र मर्न बाँकी जिन्दगी।

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध : सवारी आवागमनमा रोक, यात्रामा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्।

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटर हेर्न कारखानामा अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्