३ आश्विन २०८१ बिहीबार
image/svg+xml

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चा पानीको अभावको सामना गरिरहेको छः युनिसेफ

विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ।

‘जीवनरक्षक खोप मुनाफाको माध्यम बन्नुहुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।

राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्वारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन्।

नेपालका वन र हिमालले पर्यावरण स्वच्छ पारिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वनजंगल र हिमालले पर्यावरण स्वच्छ पार्ने काम गरिरहेको बताएका छन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघको महासभा बन्यो इतिहासकै अनौठो!

महासभामा सहभागी नआउने र उनीहरूले भिडियोमार्फत सम्बोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान छ। तर महासभा विद्युतीय माध्यमबाट सञ्चालन भइरहेको छ।

राष्ट्रसंघलाई बहुपक्षीय केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघ महासभाको ७५औं सत्रमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने भएका छन् ।

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्वारा विश्व समुदायलाई आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघलाई सम्बोधन

सन् २०१९ को विश्व प्रतिरक्षा बजेट लगभग १,९१७ अर्ब डलर थियो। तर आज देखिँदैछ कि प्रतिरक्षामा सबैभन्दा धेरै खर्च गर्ने देशहरूमा नै सबैभन्दा बढी कोभिड–१९ संक्रमितहरू मरेका छन्।

जि २० का सदस्य राष्ट्रहरुलाई प्रभावकारी उपाय अपनाउन राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन्।

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन्। सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो।

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन्।

युएन टोली सुदूरपश्चिमको अनुगमनमा

संयुक्त राष्ट्रसंघको अनुगमन टोली कोराना संक्रमणबारे जानकारी लिन सुदूरपश्चिम आएको छ । चार्टड गरेको यति एयरलाइन्स विमानबाट नेपालका लागि युएनडिपीका अवासीय प्रमुख आयशने लावेको नेतृत्वमा सो टोली यहाँ आएको हो ।

सुरक्षा परिषदमा समर्थन गर्ने निर्णयमा नेपाल–भारतबीच संवादको खोजी

सीमा विवाद उत्कर्षमा रहेका बेला नेपाल र भारतका बीच संवादको वातावरण हुनुपर्छ तर सुरक्षा परिषदमा नेपालले भारतर्ला गर्ने समर्थनलाई बार्गिनिङ टुल बनाउनु परिपक्क कूटनीत होइन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्