४ पुस २०८१ बिहीबार
image/svg+xml

अभियन्ता ईः ले भोलिदेखि लुम्बिनी-सिंहदरबार पैदलमार्च गर्दै

अभियन्ता ईः ले सडक व्यवसाय, अनौपचारिक क्षेत्र व्यवस्थापन र गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै ‘लुम्बिनी–सिंहदरबार पैदलयात्रा’ गर्ने भएका छन् ।

अभियन्ता ईः ले ललितपुर महानगर अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्ने

अभियन्ता ईः ले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरको फुटपाथ बजारहरू हटाउने निर्णयविरुद्ध १०८ मिनेट उभिएर प्रदर्शन गर्ने बताएका हुन्।

बालेनले अभियन्ता ईं लाई भने: कानुनले तपाईंको माग पूरा गर्न दिंदैन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अभियन्ता ईं ले गरेका मागहरु कानुन अनुसार पूरा गर्न नसकिने बताएका छन्।

काठमाडौं महानगरले अभियन्ता ईः संग वार्ता गर्ने, बालेन भने नबस्ने

महानगर श्रोतका अनुसार वार्ता मंगलबार (आज) साढे २ बजे हुन लागेको हो। स्रोतले भन्यो, 'वार्ता अहिले साढे २ बजे तय गरेका छौं। तर मेयर वार्तामा बस्ने कि नबस्ने भन्ने कुराको टुंगो भएको छैन्।'

सभागृहको चौरमा २ वटा कुर्सी राखेर ‘ईं’ लाई वार्ताका लागि कुर्दै थिए बालेन

महानगर स्रोतका अनुसार सोमबार मेयर बालेन वार्ताका लागि भन्दै राष्ट्रिय सभागृहको अगाडीको चौरमा दुई वटा कुर्सी लिएर बसेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्