४ पुस २०८१ बिहीबार
image/svg+xml

भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड

भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ।

महाशिवरात्रीमा १२ लाख भक्तजन आउने

यस वर्षको शिवरात्रीमा देशविदेशबाट १० देखि १२ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ।

नागाबाबालाई नौलो मान्दैनन् भक्तजन

आइतबार दिउँसो पशुपतिनाथ मन्दिरको गेटमा उभिएकी इन्दिरा खत्रीलाई खरानी धसेर बसेका नागाबाबा मयुरको पंखले हान्दै ‘जय शम्भो !’ भन्दै थिए ।खत्री मात्रै नभएर शिवरात्रि मनाउन आएका नागाबाबा यसैगरी ‘जय शम्भो !’ भन्दै महिलाको नजिक–नजिक घुमिरहेका देखिन्थे ।

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड(फोटो/ भिडियाे)

हरितालिका तीजको अवसरमा आज विहानैदेखि पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

आज कृष्ण जन्माष्टमी, कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर)

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले भगवान कृष्णको जन्मदिवस मनाउँदैछन्।

मातातीर्थमा भक्तजनको भीड (फोटो फिचर)

अनेकाैं दुःख, कष्ट सहेर नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिनकाे रूपमा अाज बुधबार वैशाख कृष्णऔँसीका दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ।

पशुपतिमा १२ लाख भक्तजन

यसपटकको शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न पुगेका भक्तले सहज महसुस गरे। यसपटक भिआइपी पास, विशेष पास र पैसा लिएर दिइने टिकट व्यवस्था खारेज भएका कारण लाममा बसेको भक्त खुसी देखिए।

दर्शनार्थीलाई सुविधैसुविधा, १३ लाख भक्तजनले दर्शन गर्ने

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पुग्ने दशनार्थीले सुविधैसुविधा पाउने भएका छन्। पशुपति क्षेत्र विकास कोष, सुरक्षा निकाय र अन्य संघसंस्थाले भक्तजनका लागि आवश्यक सबै बन्दोबस्त जुटाइसकेका छन्।

पशुपतिमा ६ लाख भक्तजनले छरे शतबीज

बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर शतबीज छरी सोमबार मनाएका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका परिवार र आफन्तले चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्।

पशुपतिमा ६ लाख भक्तजनले शतबीज छरे

बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर पशुपतिमा शतबीज छरेका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका आफन्तले आत्माको चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्।

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्