२१ असार २०८१ शुक्रबार
image/svg+xml

क्यानाडा र बेलायतले तमासा देखाएः चीन

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ विनबिनले पत्रकार सम्मेलनमा विभिन्न देशका राज्य प्रमुख, अधिकारी,नेता र राजपरिवारका सदस्य अनुपस्थित हुने शृंखलाप्रति चिन्तित नरहेको बताएका हुन्।

‘चाइना टेलिकम’ माथि अमेरिकी प्रतिबन्ध ‘द्वेषपूर्ण दमन’: बेइजिङ

राष्ट्रिय सुरक्षाको चिन्तामा अमेरिकामा सेवा दिँदै आएको चिनियाँ दूरसञ्चार प्रदायक ‘चाइना टेलिकम’लाई देशभित्र सञ्चालन गर्न प्रतिबन्ध लगाउने संयुक्त राज्य अमेरिकाको निर्णय ‘द्वेषपूर्ण दमन’ भएको बेइजिङले बिहीबार बताएको छ।

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदै छ।

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन्।

बेइजिङमा थपिएनन् नयाँ संक्रमित, देशभरी १६ जना मात्र भेटिए

चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट संक्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।

बेइजिङमा लकडाउन: विश्वका लागि ‘न्यू नर्मल’ संकेत

चीनको राजधानी बेइजिङमा हवाई उडान र विद्यालय यो साताको सुरुदेखि बन्द गरिएका छन्। कोरोना भाइरसका नयाँ संक्रमितहरू भेटिएपछि बेइजिङ आंशिक लकडाउनमा छ। यो सहरको अनुभवले विश्वका अन्य देशले अर्थतन्त्रलाई पुनः निरन्तरता दिँदा आइपर्ने चुनौतीलाई उजागर गरेको छ।

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ। पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो।

बेइजिङमा नयाँ कोरोना सङ्क्रमित भेटिए

चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन्। सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो।

बेइजिङ र सांघाइका विद्यालय खुले

सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् ।

चीनको कोरोना–नियन्त्रण पाठ

कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

किन गलहत्याइए लीलामणि ?

पौड्यालमा गुणैगुण छन् भन्नु अत्युक्ति हुन्छ। उनको सबैभन्दा ठूलो अवगुण भनेको सत्ताका मान्छे र सत्ताधारी पार्टीका कार्यकर्ता खुसी बनाउन नसक्नु हो।

चिन्ता छैन चीनमा

पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा अहिले कोरोना संक्रमण क्रमशः कम हुँदै छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।

कोरोनाविरुद्ध चीनको युद्ध

चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो।

चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या ४१ पुग्यो

हालै पत्ता लागेको कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्