तीन खेलाडी अस्वस्थ
जर्मनीविरुद्ध सोची भ्रमणमा निस्कन लागेको स्विडिस टोलीका तीन खेलाडी अस्वस्थ भएका छन्। स्विडेनका प्रशिक्षक याने एन्डरसनले रक्षक पोन्टस यान्सन, फिलिप हेलान्डरसँगै मिडफिल्डर मार्कुस रोहडिन पेटको समस्याले अस्वस्थ भएको बताएका हुन्।
जर्मनीविरुद्ध सोची भ्रमणमा निस्कन लागेको स्विडिस टोलीका तीन खेलाडी अस्वस्थ भएका छन्। स्विडेनका प्रशिक्षक याने एन्डरसनले रक्षक पोन्टस यान्सन, फिलिप हेलान्डरसँगै मिडफिल्डर मार्कुस रोहडिन पेटको समस्याले अस्वस्थ भएको बताएका हुन्।
औँलाको चोटका कारण बिहीबार वेस्ट इन्डिजरिुद्ध लड्समा हुने ट्वान्टी–२० खेल गुमाएका विश्व–११ का कप्तान इयोन मोर्गानले छिट्टै मैदान फर्कने आशा व्यक्त गरेका छन्।
धेरै बैंकको नाफा बढेको छ । सेञ्चुरी बैंक तीन महिनामा एक सय तीन प्रतिशत नाफा बढाउन सफल भएको छ । चैतसम्म बैंकको खुद नाफा ६३ करोड रुपैयाँ पुगेको छ । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा गरेको थियो । बैंकले ५२ अर्ब निक्षेप संकलन गरेको छ भने ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ।
प्रदेश नम्वर दुइका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव अवस्थ भएका छन्।
फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।
पाँच दिनदेखि अनशनरत डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबारदेखि अक्सिजन दिन थालिएको छ । चिकित्सकले केसीको रक्तचाप घट्नुका साथै अन्य स्वास्थ्य समस्या पनि बढ्दै गएको बताएका छन् ।
हुवाँ मार्टिन डेल पोर्टोले सोमबार अस्वस्थतासँगै पाँच सेटसम्म संघर्ष गर्दै छैटौं वरीयताप्राप्त अस्ट्रियाली प्रतिद्वन्द्वी डोमिनिक थिइमलाई पनि हराएर युएस ओपनको क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् । थिइममाथि १–६, २–६, ६–१, ७–६(७÷१), ६–४ को विजय हासिल गरेका २४औं वरीयताप्राप्त अर्जेन्टिनी खेलाडी डेल पोर्टोले क्वार्टरफाइनलमा पाँच पटकका च्याम्पियन रोजर फेडेररको सामना गर्नेछन् ।
भरतपुर महानगरमा माओवादी उम्मेदवारलाई मतदान गर्न कांग्रसेले गरेको आह्वानले नेपाली कांग्रेसलाई दीर्घकालीन नोक्सान बेहोर्नुपर्ने देखिन्छ। उक्त कुरा अन्य दलको हकमा पनि त्यत्तिकै सत्य रहेको बेहोरा दोहोर्याइरहनु परेन।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी अस्वस्थ भएका छन्। दिशा र पिसाबसम्बन्धी गम्भीर समस्या देखिएपछि अधिकारी उपचारको लागि थाईल्याण्ड गएका हुन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा अस्वथ भएका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार जयबीर फुटबल खेल्नेक्रममा लडेर ढाड र ब्याक पेन भएपछि लन्डनस्थित विलिन्टन हस्पिटलमा नियमित चेकअप गराइ रहेका छन्।
मोबाइलको बिक्रीमा वृद्धिसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिन थालेको छ। विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिन थालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको छ।
नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् ।