३० वैशाख २०८१ आइतबार
image/svg+xml

बर्दियाबाट अवैध सुनका गरगहना बरामद

बर्दिया प्रहरीले स्रोत नखुलेको गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–९ कतर्नियाघाट बाट प्रहरीले सुनसहित दुई जनालाई आइतबार पत्रकार सम्मेलनमा गरेर प्रहरीले सार्वजनिक गरेको हो।

सुनचाँदी व्यवसाय अनुकुल ऐन, नियम कार्यविधि निर्माणका लागि पहल

सरकारले १० किलोग्राम मात्र सुन आपूर्ति गर्ने व्यवस्था गर्दा सुनचाँदी व्यवसायीहरू मर्कामा परेको जनाएका छन्।

तीन साताभित्र ३०६ तोला बढी सुन बरामद

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कार भाडामा लिएर गरगहना चोरी

पत्यकाका विभिन्न स्थानमा कार भाडामा लिएर धनमाल तथा बहुमूल्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरेको छ।

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ।

चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरू पक्राउमा परेका हुन्।

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्