४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भेनेजुएलाका राष्ट्रपतिको छोराले नेपालमा को–को भेटे, के-के भने ?

त्यसोत केहि महिनामा भेनेजुएलाको राष्ट्रपति निलोकस मडुरोका पक्षमा नेकपाका अध्यक्ष दाहालले विज्ञप्ति जारी गरेका थिए। अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गर्दा दाहालले बिरोध गरेका थिए। तर उनकै छोरा तथा त्यहाँका सांसद नेपाल आउँदा दाहालले खासै भेट्न चाहेनन्। नेकपाकै नेताहरुको दवावमा बल्ल दाहालले गुयरालाई भेट दिएका थिए।

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो।

सभामुख सरकारसँग डराएः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी आगामी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाएका हुन्।

कांग्रेसको नियमावली पास

एक हप्ताअघि केन्द्रीय समितको बैठकमा प्रस्तुत गरिएको नेपाली कांग्रेसकोे नियमावली २०७६ पारित भएको छ। असार २२ गते बसेको केन्द्रीय समिति बैठकमा नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले मस्यौदा प्रस्तुत गरेका थिए। प्रस्तुत मस्यौदाबारे शुक्रबार छलफल भएको थियो। शुक्रबारको बैठकमा बोल्ने क्रम नसिद्धिएकाले आइतबार पुनः बैठक बोलाइएको थियो।

६५ वर्षमै जेष्ठ नागरिकको मान्यता दिन कांग्रेसको दवाव

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिन सुरु गरेको छ।

कांगेस बैठक जारीः प्रतिवेदनमाथि छलफल

नेपाली कांग्रेसले पार्टीको जारी केन्द्रिय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भईरहेको जनाएको छ।

अवकाशपछिकाे जीवन बिताउन नेपाल रोज्ने बढे

सियाटलस्थित वाणिज्य दूतावासमा नेपाली भिसा लिन आउने हरेक १० जनामा तीनजनाले अवकाशपछिको जीवन नेपालमा बिताउने चाहना व्यक्त गर्ने गरेका छन्।

नेपाल जलवायु परिवर्तनको ‘हटस्पट’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपाल जलवायु परिवर्तनको हटस्पट भएको बताएका छन्। शुक्रबार संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चमा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन्। संयुक्त राष्ट्रसंघको आयोजनामा दीगो विकास सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नेपालले नगन्य रुपमा कार्बन उत्सर्जन गर्दा पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव सहनु परेको बताए।

कमलामाई खोलामा फसेको प्राविधिक टोलीको २४ घण्टापछि सेनाले गर्‍यो उद्धार

हुलाकी राजमार्ग अनुगमन गर्दै कमला नदी छेउ पुगेर बाढीको घेरामा थुनिएको इन्जिनियर यमुना यादवसहित ९ जनाको प्राविधिक टोलीलाई नेपाली सेनाले २४ घण्टापछि उद्धार गरेको छ।

विमानस्थलमै थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ।

विभूतिको सम्मान

उनी नेपाली भाषामा चोटिला मुक्तक लेख्छन्। साहित्यप्रति उनको रुझान छ। उनी आदिकवि भानुभक्तलाई श्रद्धा गर्छन्। भानुलाई क्रान्तिकारी र युग द्रष्टा मान्छन्।

मनमनमा भानुभक्त

संस्कृतमा लेखिएको वाल्मिकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर भानुभक्त आचार्यले जनजनलाई सजिलो बनाइदिए। संस्कृत भाषाको आधिपत्य भएको समयमा उनले नेपाली भाषाका पक्षमा आन्दोलनको शंखनाद् गरिदिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्