कला रामकाजी कोनेका १० मुक्तक मूलबाटो छाडेर घरको जब दायाँबायाँ हराउँछन्, लंका डढाएर मनको शंकाले श्रीमतीसँग डराउँछन। दोहरो चरित्र कस्तो लोग्ने मान्छेको, जातै नहुने, आदर्श रामको तर लीला श्रीकृष्णको मन पराउँछन्। रामकाजी कोने ३ श्रावण २०७७ शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin
अन्य विभूतिको सम्मान उनी नेपाली भाषामा चोटिला मुक्तक लेख्छन्। साहित्यप्रति उनको रुझान छ। उनी आदिकवि भानुभक्तलाई श्रद्धा गर्छन्। भानुलाई क्रान्तिकारी र युग द्रष्टा मान्छन्। रामकाजी कोने २८ असार २०७६ शनिबार ३ मिनेट पाठ Facebook Twitter Linkedin
अन्य १० मुक्तक माग्दैन देशले कहिल्यै, जतिसुकै गरीब होस, चिन्तन मनन गरौं राष्ट्रकै, माटो मुटुको करीब होस । रामकाजी कोने १६ भाद्र २०७५ शनिबार ३ मिनेट पाठ Facebook Twitter Linkedin