२० आश्विन २०८१ आइतबार
image/svg+xml

बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३ नंको मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनमा अवरोधै अवरोध

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माण सुरु भएको आठ वर्ष बित्दासमेत अझै सम्पन्न हुन सकेको छैन। बारम्बार अवरोधका कारण आयोजनाको निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ।

वाग्मती प्रदेशमा निषेधाज्ञा : प्रहरीद्वारा थप कडाइ

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ः०० देखि ९ः०० बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ।

कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

मकवानपुरमा दोस्रोपटक निषेधाज्ञा थपियो

कोरोना भाइरस संक्रमण निरन्तर बढेसँगै मकवानपुरमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार हेटौंडामा बसेको बैठकले निषेधज्ञा भदौ १५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो।

साइकलमा फनफनी मकवानपुर

हेटौडाको सेरोफेरो जैविक विविधताको भण्डार मानिन्छ । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा होटल र पार्क निर्माण गर्न सके स्वदेशी मात्र होइन, ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

मकवानपुर गढीमा मनाइयो विजय उत्सव

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुर गढीको २ सय ५७ औं विजय उत्सव कार्यक्रम भव्य रुपमा मनाएको छ। कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार उद्घाटन गर्दै नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए।

मकवानपुरमा मृत भेटिएका ८ भारतीयको शव स्वदेश लगिदै

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको शव बिहीबार स्वदेश लगिदै छ। मंगलबार थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्।

पर्यटकीय स्थल मकवानपुर जाऔँ, प्रकृतिसँग रमाऔँ

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ। कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ। मनसपटलमा छाइरहन्छ। त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

चार सयले गरे आँखादान

मकवानपुरका तीन सय ९८ जनाले मरणोपरान्त आँखादान गरेका छन्। ‘रक्तदान जीवन दान, आँखा दान महादान’ भन्ने अभियानसँगै गोल्डेन यातायात प्रालिको आयोजना एवं जनसरोकार केन्द्र, मकवानपुरको सहकार्यमा शनिबार हेटौडामा आयोजित कार्यक्रममा विभीन्न क्षेत्रका व्यक्तिहरुले आँखादान गर्न ईच्छापत्रमा सम्झौता गरेका हुन्।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा विहीबार भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

मकवानपुर क्रिकेटका पूर्वकप्तान श्रेष्ठको निधन

आठ महिनादेखि रक्त क्यान्सरको उपचार गराइरहेका मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन भएको छ।

‘मकवानपुर क्याम्पस विश्वविद्यालय बन्छ’

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञ टोलीले मकवानपुर क्याम्पसलाई पनि प्रदेश विश्वविद्यालय बनाउन सिफारिस गरेको खुलासा गरे।

बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो

मकवानपुरमा बाढी र पहिरोको कारण कको संख्या ५ जना पुगेको छ भने घाइतेको संख्या ३ पुगेको छ। आइतबार राती ईन्द्रसरोवर गाउँपालिका १, मार्खुमा पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका आमा छोरीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्