७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एमाले मकवानपुरमा पोखरेल विजयी

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । एमालेको १२ औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३१३ मतसहित पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

नेकपा (एस) मकवानपुरको अध्यक्षमा पुनः दाहाल

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

मकवानपुरकाे कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने करिब ५५ वर्षका भीमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।

उद्यमी बन्दै महिला

मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन्।

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ।

लागूऔषधसहित ८ पक्राउ

मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषधसहित ८ जनालाई पक्रेको छ। चार स्थानबाट लागूऔषध चरेश र गाँजासहित ८ जना पक्राउ परेका हुन्।

६ महिनामा साढे चार करोड माछाका भुरा वितरण

बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा वितरण गरिएको जनाएको छ।

मोहितको निर्णायक गोल

मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मकवानपुर गोल्डकपको फाइनलमा एनआरटी र एपिएफको भिडन्त हुने

हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्