२३ भाद्र २०८१ आइतबार
image/svg+xml

अनुसन्धान अधिकृत पदको नतिजा सार्वजनिक

विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै लिखितमा सहभागी भएको २६८ मध्ये ४४ जनाको नाम प्रकाशित गरेको छ।

मानव तस्करीका सूचना प्राप्त गर्न राष्ट्रिय अनुसन्धान विभाग असफल

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ।

नक्कली नियुक्तीपत्र बनाएर राष्ट्रिय अनुसन्धानको जागिर

नियुक्तीपत्र पाएपछि उनले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम गर्न सुरु गरे। जागिर सुरु गरेको जब महिना दिन पुग्यो, बर्माले तलब माग्न थाले। त्यसपछि खाँ सम्पर्कमा नै आएनन्।

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।

विदेशीको गतिविधि बढेको भन्दै फोन ट्यापिङ !

नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो।

नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।

सन्दर्भ विचार: सी.आई.ए.भस्मासुर भएको बेला

लस् एञ्जिलिसका एक वकिल भिन्सेण्ट बुग्लिओसीको अनुमानमा केनेडी हत्याकाण्डमा ४२ वटा समूहका २१४ जना मुछिएका थिए।

गुप्तचर प्रमुखमा खरेल ल्याउने तयारी

मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्